सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त

सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा एआईजी राजु अर्याल नियुक्त भएका छन् ।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग अमेरिकी राजदूतको भेट

१० मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेट भएको छ । गत महिना मात्र जिम्मेवारी सम्हालन् आएका थम्पसनले सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा महानिरीक्षक अर्याल र राजदूत डिन आर. बीच दुई देशको सम्बन्ध […]

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र नेपालका लागि अमेरिकी राजदुत थम्पसनबीच भेटघाट

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदुत डिन आर.थम्पसनबीच भेटघाट भएको छ।...

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

काठमाडौँ- सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् । न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गरेका हुन् । महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र जापानी राजदूत यूताकाबीच भेटवार्ता

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र जापानी राजदूत एचई श्री किकुता यूताकाबीच भेटवार्ता भएको छ ।  सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा प्रहरी महानिरीक्षक अर्याल र राजदूत युताकाबीच भेटवार्ता भएको हो ।भेटवार्तामा महानिरीक्षक अर्यालले नेपाल र जापान दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको र एक अर्कामा सहकार्य गर्दै काम गरेको स्मरण गरेका थिए ।  भेटावार्तामा महानिरीक्षक अर्यालले नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहेको बताउँदै विपद

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल

काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि पूरा हुँदै भोलिबाट अवकाशमा जाने भएसँगै अतिरिक्त महानिरीक्षक अर्याललाई बढुवा गरिएको हो । गत वैशाख ४ गते एआईजी बढुवामा सिफारिस भएका अर्यालले वैशाख १४ गते एआईजीको दर्ज्यानी […]

राजु अर्याल सशस्त्र प्रहरीको आइजी नियुक्त

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले अर्याललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो। यसअघि उनलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो। उनी एकल दाबेदार हुँदै आईजीपीमा नियुक्त भएका हुन्। सशस्त्र प्रहरीका आईजी पुष्पराम केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन्। ३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अनिवार्य […]

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल

काठमाडौं : सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र एआईजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।केही दिनअघि मात्र एआईजीमा बढुवा भएका उनी आईजीपीका लागि एक्ला दाबेदार थिए। नवनियुक्त आईजीपी अर्यालले सोमबारदेखि कार्यभार सम्हाल्ने बताइएको छ।३० वर्षे सेवाअवधिका कारण हालका आईजी पुष्पराम केसी आइतबारबाट अनिवार्य सेवा निवृत्त हुने भएपछि रिक्त स्थानमा अर्याललाई नियुक्त गरिएको हो। हाल सेवा निवृत्त के सी

सशस्त्र प्रहरी बलका ११ डीआईजीको सरुवा

काठमाडौँ– सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) काज सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय अनुसार काज सरुवा गरेको हो । डीआईजी मन्दीप श्रेष्ठ महानिरीक्षकको सचिवलायमा सरुवा भएका छन् भने हाल केन्द्रीय प्रवक्ता रहेका डीआईजी राजु अर्याल मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् । यस्तै नारायणदत्त पौडेलको सशस्त्र प्रहरी […]