सशस्त्र प्रहरी बलका ११ डीआईजीको सरुवा

काठमाडौँ– सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) काज सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय अनुसार काज सरुवा गरेको हो । डीआईजी मन्दीप श्रेष्ठ महानिरीक्षकको सचिवलायमा सरुवा भएका छन् भने हाल केन्द्रीय प्रवक्ता रहेका डीआईजी राजु अर्याल मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् । यस्तै नारायणदत्त पौडेलको सशस्त्र प्रहरी […]

सम्बन्धित सामग्री

चार डीआईजीको काज र सय एसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा र सय जना सशस्त्र प्रहरी उपरीक्षकको सरुवा भएको छ । नेपाल सरकार (उपप्रधान तथा गृहमन्त्रीस्तर)को २४ माघको निर्णयानुसार चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयमा काज खटाइएको छ । जसअनुसार, ६ नम्बर बाहिनी सुर्खेतका डीआईजी […] The post चार डीआईजीको काज र सय एसपीको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सशस्त्र प्रहरी कर्मचारीले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने

काठमाण्डाै – सशस्त्र प्रहरी कर्मचारीले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने भएको छ । सशस्त्र प्रहरी बल नेपालले 'एक जवान एक बेडिङ' अवधारणाअनुसार आवश्यक व्यवस्थापन गरेकाले अब आफ्नो व्यक्तिगत सामानमात्रै बोकेर गए हुने भएको जनाइएको छ ।  यसअघि सशस्त्र प्रहरी सरुवा भएर जाँदा आफ्नो विस्ताराका लागि प्रयोग हुने सरसामानसमेत बोकेर हिँड्नुपर्ने बाध्यता रहेको थियो । ‘अब त्यो बाध्यता हटेको छ, त्यसरी गुन्टा बोकेर जानुपर्ने अवस्था अन्त्य गरिएको छ’, सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता प्रहर...

‘सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप छैन’

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको बताउनुभएको छ । सोमबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरिक्षक अर्यालले संगठनभित्रको सरुवा, बढुवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताउनुभएको हो । उहाँले सरुवा, बढुवा संगठनले चाहे अनुसार नै भइरहेको स्पष्ट पार्नुभयो । उहाँले […]

सशस्त्र प्रहरी बल नेपालद्वारा ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

सशस्त्रमा एकैपटक ८ हजार जवानको सरुवा

२८ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकै पटक ८ हजार ३ सय ८८ जवानको सरुवा गरेको छ । जवानले राजेको प्राथमिकता अनुसार तीन वटा युनिटमध्ये एकमा सरुवा गराइएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ । सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको बताइएको छ । सीमावर्ती […]

एसएसपी पुरुषोत्तम थापाले पाए सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पुरुषोत्तम थापालाई दिइएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का रहेको थिए । उनको विन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा भएपछि वरिष्ठ उपरीक्षक थापालाई उक्त जिम्मेवारी दिएको […]

सशस्त्र प्रहरीका ४२८ इन्स्पेक्टरहरूको सरुवा (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका ४२८ प्रहरी निरीक्षकहरूको एकैपटक सरुवा भएको छ । सरुवा भएका उनीहरूले १ साउनदेखि सरुवा भएकै इकाइबाट तलब र भत्ता बुझ्ने सरुवा पत्रमा उल्लेख गरिएको छ । सूची !

सशस्त्र प्रहरीका १११ सई र असईको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १११ जना जुनियर अधिकृतहरूको सरुवा गरेको छ । लेखा समूहका ४४ जना सशस्त्र सहायक निरीक्षक(असई) र ६७ जना सशस्त्र नायब निरीक्षक(सई) हरूको सरुवा भएको हो । सशस्त्र नायब निरीक्षक सशस्त्र सहायक निरीक्षक

सशस्त्र प्रहरी बलका ६५ एसपीको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक)हरुको सरुवा गरेको छ । प्रहरी बलको मानव स्रोत विभागले आवश्यकता अनुसार खटाउनु पर्ने भएको भन्दै माघ १ देखि लागू हुने गरी उनीहरुको २३ पुसमा काज सरुवा गरेको हो । सरुवा अनुसार एपीएफ कमान्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घिमिरेलाई ललितपुर हेर्ने २१ […]

काठमाडौंका सरकारी अस्पतालमा के छ अक्सिजनको अवस्था?

कोभिड संक्रमितको उपचार गरिरहेका टिचिङ, वीर, राष्ट्रिय ट्रमा सेन्टर, पाटन, सशस्त्र प्रहरी बल र शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा...