काठमाडौँ । सानिमा बैंक लिमिटेडले प्रधानकार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको लगनखेल, कुमारीपाटीमा पनि विस्तार गरेको छ।
आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदानगर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको हो।