सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा

सानिमा बैंकले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ ।आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष […]

सम्बन्धित सामग्री

सानिमा बैंकको प्रायोरिटी काउन्टरः नयाँ बानेश्वरमा

काठमाडौं, २ असार । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ । आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको हो । […]

सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वर शाखामा पनि विस्तार

काठमाडौं। सानिमा बैंकले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर असार

सानिमाको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा

सानिमा बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर नयाँ बानेश्वर शाखामा पनि विस्तार गरेको छ।...

नयाँ बानेश्वर शाखामा सानिमा बैंकको प्रायोरिटी काउन्टर

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर नयाँ बानेश्वर शाखामा पनि विस्तार गरेको छ । ग्राहकलाई गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक […]

नयाँ बानेश्वरमा सानिमा बैंकको प्रायोरिटी काउन्टर

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट प्रायोरिटी काउन्टर सञ्चालनमा ल्याएको छ। आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि बैंकले प्रायोरिटी काउन्टर थप गरेको जनाएको ।यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ । नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख नि

सानिमा बैंकको प्रायोरिटी काउन्टर कुमारीपाटीमा

सानिमा बैंकले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा पनि विस्तार गरेको छ ।आफ्ना प्रायोरिटी ग्राहकको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्न विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ । यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष […]

लगनखेलमा सानिमा बैंकको प्रायोरिटी काउन्टर

काठमाडौं (अस) । सानिमा बैंकले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको लगनखेल कुमारीपाटीमा विस्तारगरेको छ । प्रायोरिटी ग्राहकको सेवा–सुविधालाई ध्यानमा राख्दै थप गुणस्तरीय सेवा एकै स्थानबाट दिने उद्देश्यले विशिष्टीकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले बताएको छ । बैंकले प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरेको छ । कुमारीपाटीस्थित प्रायोरिटी काउन्टर उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्यामकाजी अवालेले संयुक्त रूपमा गरे ।

सानिमा बैंकको प्रायोरिटी काउन्टर ललितपुरमा

काठमाडौँ । सानिमा बैंक लिमिटेडले प्रधानकार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको लगनखेल, कुमारीपाटीमा पनि विस्तार गरेको छ। आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदानगर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको हो।