सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट प्रायोरिटी काउन्टर सञ्चालनमा ल्याएको छ। आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि बैंकले प्रायोरिटी काउन्टर थप गरेको जनाएको ।यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ । नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख नि