पर्वत : गत असार एक गते गण्डकी प्रदेश सरकारले संसदमा पेस गरेको बजेट वक्तव्य सुनेपछि देशभरि नै दुईवटा कुराले हङ्गामा मच्चियो।पहिलो हो सरकारमा रहेका मन्त्रीहरूले आफ्नो मनलाग्दी तरिकाले करोडौँको बजेट बाँडफाँड गरेको तथा बाबुआमाका नाममा रहेका प्रतिष्ठानहरूमा बजेट खन्याएको। अर्को हो सवारीसाधन नै बेच्नुपर्ने अवस्था निम्त्याउने गरी बढाइएको कर।यस्तो छ साउनदेखि लागू भएको नयाँ करनयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रदेश सरकारले सवारीका लागि तोकेको नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ। योसँगै निजी गाडीको वार्षिक