नेपाली सेफ सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को उत्कृष्ट ३ मै सीमित
नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को उत्कृष्ट तीनमै सीमित भएका छन्। 'बीबीसी वान' मा प्रशारित फाइनल राउन्डको पहिलो चरणको गिताबाट अघि बढ्दै उनी टप ३ मा पुगेका थिए।
१६ वैशाख, काठमाडौं । पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सदभावना दूत नियुक्त गर्दै छ । आज दिउँसो २ बजे मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमका बीच साहलाई सदभावना दूत नियुक्त गर्न लागिएको हो । साह सदभावना दूत नियुक्त भएपछि पर्यटन प्रवर्द्धन गर्नेछन् । सेफ साहले नेपालका विभिन्न परिकारहरुलाई […]
काठमाडौं । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियान अन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनलिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत् गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल […]
६ वैशाख, काठमाडौं । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफहरुको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्य प्रवर्द्धनको अभियान पूरा गरेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियानअन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाइनालिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार प्रसार […]
काठमाडौँ । बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साह नेपाल आएका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा मौलिक खाना प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको अवलोकनका लागि साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भ्यान डर्ली र सेफ फिली आर्मिटेड मार्टिन नेपाल आएका हुन् । साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाटा र […]
काठमाडौं, चैत २४ । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आइपुगेको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरु नेपाल आएका हुन् । आज मध्याह्न नेपाल आइपुगेका ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]
१८ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले मिति ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज-२०२०’का उपविजेता सन्तोष साहलाई सम्मान गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर साहलाई सम्मान गरे । सम्मान ग्रहण गर्दै सेफ साहले […]
समाचारको 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स्' प्रतियोगिताको शीर्ष ४ जनामा छानिएका सन्तोष साह अन्तिम फाइनलको लागि आज साँझ भिड्दै छन्। साहले मंगलबार साँझ कोदोको खिर बनाएर शीर्ष ४ जना भित्र पर्न सफल भएका थिए।