सरकारले सन्तोष साहलाई पर्यटन सदभावना दूत नियुक्त गर्दै

१६ वैशाख, काठमाडौं । पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सदभावना दूत नियुक्त गर्दै छ । आज दिउँसो २ बजे मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमका बीच साहलाई सदभावना दूत नियुक्त गर्न लागिएको हो । साह सदभावना दूत नियुक्त भएपछि पर्यटन प्रवर्द्धन गर्नेछन् । सेफ साहले नेपालका विभिन्न परिकारहरुलाई […]