काठमाडौं । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियान अन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनलिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत् गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल […]