६ वैशाख, काठमाडौं । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफहरुको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्य प्रवर्द्धनको अभियान पूरा गरेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियानअन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाइनालिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार प्रसार […]