काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्र राज्यमन्त्री डा. प्रकाशशरण महतले सबैभन्दा नजिकको छिमेकी र खुला सीमाका कारण नेपाल र भारतबीच केही समस्या देखिए पनि अब विश्वासमा आधारित सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने औंल्याएका छन् । अबको परराष्ट्र नीति व्यक्तिगत नभई मुलुकको आवश्यकता अनुसारको हुनुपर्ने उनको धारणा छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली […]