काठमाडौं – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पदाधिकारी तथा सांसदहरूबाट मासिक लेबी उठाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीका विभिन्न तहका जनप्रतिनिधि र स्वकीय सचिवहरूको लेबी दर निर्धारण गरेको हो । निर्णयअनुसार मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ, सांसदहरूले १६ हजार ५०० रुपैयाँ र मन्त्री तथा सांसदका स्वकीय सचिव […]
काठमाडौं – आफूलाई गोप्य राखेर स्टारडममा रमाउँदै आएका नायक अनमोल केसीले काम गर्ने प्याट्रन परिवर्तन गरेका छन् । अनमोलले विगतमा पहिला एक फिल्म हलबाट उत्रिएपछि अर्कोमा अनुबन्ध हुने अभ्यास गर्दै आएका थिए । उनी भन्थे, ‘मेरो सबै इनर्जी र इफोर्ट एकै फिल्ममा होस् भन्ने लाग्छ । त्यही भएर म हलबाट उत्रिएपछि स्वतन्त्र भएर अर्कोमा अनुबन्ध […]
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.८३ अंकले घटेर २ हजार ८३३.०३ विन्दुमा बन्द भएको हो । आज २ करोड ७ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी, आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ […]