डा साहलाई न्याय दिन नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनको माग

नेशनल रेजिडेन्ट डक्टर एसोसिएसनले कार्यस्थलमा दुर्व्यवहारमा परेका डा करण साहलाई न्याय दिलाउन माग गरेका छन्।