अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी पक्राउ

बैतडी : बैतडीमा अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका अष्ट्रियाका नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३२ वर्षीय फिलिप जेल्नर रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो। उनले कानुनविपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए।  प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्

सम्बन्धित सामग्री

राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

काठमाडौं।सत्यमोहन जोशीको सम्मानमा सरकारले एकदिन शोक बिदा दिने घोषणा गरेको छ।यो वर्ष १४ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिएको छ।काठमाडौंबाट अवैध लागूऔषधसहित चारजना पक्राउ परेका छन्।तिहार नजिकिएपछि नेपालमा एकैदिन १० हजार कुचो बिक्री भएको छ।राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको मृत्यु हुन पुगेको छ।

‘यो कोट लगाएको मान्छेको मूल्य ६ लाख हुन्छ होला ?’

म्याग्दीको पुन हिलमा प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारीमा रहेका व्यवासायीलाई दिने इजाजतपत्र रोकेर सिंहदरवारभित्रै पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले घूस मागेकाेदेखि पक्राउ पर्दासम्मको घटना विवरण

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

काठमाडौँ । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ । अख्तियारले उनलाई साउन […]

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा

२ असोज, काठमाडौं । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ । अख्तियारले […]

‘गोल्ड मेडलिस्ट’ उपसचिवलाई घुस दिने व्यवसायीले पाए प्याराग्लाइडिङ उडाउने अनुमति

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागेपछि उनलाई अख्तियारको कठघरामा उभ्याएका व्यवसायीले प्याराग्लाइडिङ उडानको अनुमति पाएका छन् । अनुमति पाएसँगै अब व्यवसायीहरु पूर्णप्रसाद चौलागाईं र टेकबहादुर पुनले ग्लोबल ट्राभल एण्ड एडभेन्चर्स प्रा.ली.को नामबाट म्याग्दीमा ८ वटा प्याराग्लाइडिङ उडाउने भएका छन् । पर्यटन मन्त्रालयले आइतबार ग्लोबल ट्राभल एण्ड एडभेन्चर्स प्रा.ली.लाई म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ सिख क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उनीहरुलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिनुनपर्ने कुनै कारण नै नभई उपसचिव नेपालले घुस लिने मनशायले फाइल रोक्दै आएका थिए । उनले नागरिक उड्डयन महाशाखाका प्रमुख सह–सचिव बुद्धिसागर लामिछानेलाई समेत प्रभावमा पारेका थिए । यसअघिः‘गोल्ड मेडलिस्ट’ उपसचिव घुस प्रकरणः खैरो डायरीमा भ्रष्टाचारको दररेट, थप ३ कर्मचारी पनि डामिएतर, घुस लिँदालिँदै उपसचिव पक्राउ परेपछि मन्त्रालयका अधिकारीहरुले हतार हतार फाइल अघि बढाएर साउन ३० गते सोमबार व्यवसायीहरुलाई बोलाएर अनुमति दिएका हुन् । अन्नपूर्णको खोप्रादेखि स्वाँत भन्ने ठाउँसम्म प्याराग्लाइडिङ उडाउन व्यवसायीहरुले ग्लोबल ट्राभल एण्ड एड्भेन्चर्स प्रा.ली.को नामबाट पर्यटन मन्त्रालयमा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारीसमक्ष २४ पौष २०७६ मा निवेदन दिए ।कोरोना महामारीका कारण काम अघि बढेन । तर, गत वैशाखमा पुनः व्यवसायीहरु ‘फलोअप’का लागि पर्यटन मन्त्रालयमा जाँदा फाइल हराएको दिईएको थियो । त्यसपछि उनीहरुले ८ असारमा पर्यटन सचिव महेश्वर न्यौपानेसमक्ष पुनः निवेदन दिए । यो पनिः‘म गोल्ड मेडलिस्ट हुँ, भविष्यमा मुख्यसचिव हुन्छु’ भन्थे २२ लाख घुससहित पक्राउ परेका उपसचिवयस क्रममा उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागे । सेवाग्राही चौलागाईं र पुनले अख्तियारमा उजुरी दिए । उजुरीपछि खटिएको अख्तियारको टोलीले १७ साउनमा नागपोखरीस्थित होटल अरण्यबाट उपसचिव नेपाललाई ६ लाख रुपैयाँ घुस र स्रोत नखुलेको १६ लाख ५० हजार गरी २२ लाख ५० हजारसहित पक्राउ गर्यो । लगत्तै, अताल्लिएका पर्यटन मन्त्रालयका अधिकारीहरुले तत्काल काम अघि बढाएर चौलागाईं र पुनको कम्पनीलाई प्याराग्लाइडिङ उडानको अनुमति दियो ।अनुमति पाएसँगै अब ग्लोबल ट्राभल एण्ड एडभेन्चर्सले म्याग्दीमा ८ वटा प्याराग्लाइडिङ उडाउन पाउने भएको छ । ८ मध्ये ५ थान टेन्डम (दुई जना बसेर उड्न मिल्ने) र ३ थान सोलो (एकल) प्याराग्लाइडिङ हुनेछन् ।यसअघिःघुससहित समातिएका ‘गोल्ड मेडलिस्ट’ उपसचिवले जब मोबाइलको ‘प्याटर्न लक’ बिर्सिए...

पर्यटन मन्त्रालयका दुई शाखा अधिकृतले यसअघि नै बुझेका थिए ८ लाख घुस

गत साउन १७ गते मंगलबार साँझ ५ बजेर १८ मिनेट जाँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुस रकमसहित पक्राउ परे । प्याराग्लाइडिङ उडान अनुमतिका लागि पटकपटक घुस मागेर हैरानी दिएपछि सेवाग्राहीकै उजुरीका आधारमा नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ६ लाख घुस लिइसकेपछि पक्राउ गरेको थियो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन महाशाखाका प्रमुख छन्, सहसचिव बुद्धिसागर लामिछाने । त्यही महाशाखाले प्याराग्लाइडिङ उडान अनुमतिको स्वीकृति दिन्छ, त्यसका लागि विविध

अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी पक्राउ

बैतडी, (नेस) । बैतडीमा अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई प्रशरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुख्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । उनले कानुनविपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ […]

अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

बैतडी । अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् ।

अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् ।  प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित...

अनुमतिविना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुख्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो । उनले मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए ।