सवारी दुर्घटनामा  एकको मृत्यु, १३ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार  १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मा...

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा परी एकको निधन, १३ जना घाइते

उदयपुरको कटारी नगरपालिका ११ हर्देनीस्थित सिद्धिचरण लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।...