हमासले इजरायलबाट नियन्त्रणमा लिएर गाजा लगेकामध्ये दजनौं बन्धक छुटे पनि नेपालका विपीन जोशीलाई आजसम्म छोडिएको छैन । विपीन कहा कुन अवस्थामा छन् भन्ने पनि अहिले सम्म प्रस्ट हुन सकेको छैन । प्रश्न उठ्छ, अन्य देशका त्यती धेरै बन्धक छुट्दा समेत किन विपीनलाई छाडिएन ? नेपाल सरकारको कूटनीतिक पहल कहाँ पुगेन ? विपीनको सन्दर्भमा नेपाल सरकार सुरुमै चुकेको थियो ।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ । रास्वपाका सांसदहरुले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास) को नियन्त्रणमा रहेका कञ्चनपुरका बिपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेका छन् । […]