'फेक किड्न्यापिङ' : दिनभर प्रहरीले खोज्दा नभेटिएका बालक घरैमा! :: Pahilopost.com

'मेरो बच्चा अपहरण भयो।'  सोमवार बिहान करिव १० बजेतिर एक महिलाले प्रहरीकोमा उजुरी लिएर पुगिन्।  उनी थिइन तनहँ घर बताउने सीता महत।  बच्चा अपहरण, अनि हत्या। ११ वर्षीय निशान खड्कको अपहरण र हत्या भएपछि राजधानी यही प्रकरणले केही समयदेखि गरम छ। यही कारण शान्ति सुरक्षामा नै प्रश्न उठ्दै आएको

सम्बन्धित सामग्री

लागूऔषधसहित तीन बालक प्रहरी नियन्त्रणमा

वीरगन्ज – वीरगन्जमा लागूऔषधसहित तीन जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगन्ज महानगरपालिका–१५, ब्रम्हचोकबाट लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का १६ वर्षीय , […]

दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता

२४ पुस, धनगढी । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् । ब्यास गाउँपालिका-४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर […]

पौडी खेल्न गएका तीन जना बालक बेपत्ता

हेटौंडा– हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रबार खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका हुन् । साँझ साढे पाँच बजे चार जना बालक पौडी […]

करणीको आरोपमा बालक पक्राउ

दाङ – बबई गाउँपालिकाबाट करणी गरेको आरोपमा एक बालक पक्राउ परेका छन्। बबई ५ की एक तीन बर्षीय बालिकालाई करणी गरेको आरोपमा एक १३ बर्षीया बालकलाई प्रहरीले पक्राउ गरेको हो। आरोपित बालकले तीन बर्षीय बालिकालाई करणी गरी भीरबाट खसाएको तथा कानमा लगाएको सुन समेत लुटेको प्रहरीले बताएको छ । बालिकाको हाल बाँकेको भेरी अस्पतालमा उपचार […]

जनकपुरमा एक सातादेखि हराएका बालक मृत भेटिए

२४ जेठ, जनकपुरधाम । धनुषामा एक सातादेखि हराइरहेका एक बालक मृत अवस्थामा फेला परेका छन् । १७ जेठदेखि हराइरहेका ६ बर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगरपालिका २२ बसहियास्थित दूधमती नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कर्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बालकको शव सडेको अवस्थामा फेला परेको जानकारी दिए […]

बालक अपहरणमा संलग्न भएको आरोपमा एक पक्राउ

बालक अपहरणमा संलग्न भएको आरोपमा सुनसरी इनरुवाका एक जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। इनरुवा वडा नं. १० जल्लापुरका इन्जात मियाँलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाएको हो।...

हराएको बालक प्रहरीले भेटायो

आइतबार बिहान हराएको तीन वर्षीय बालक दिउँसो धनुषा प्रहरीले फेला पारेको छ । बिहान खेल्ने क्रममा बालक हराएको सूचना प्राप्तपछि धनुषा प्रहरीले खोजतलास गरी फेला पारेर अभिभावकलाई जिम्मा लगाएको हो ।धनुषाको कमला नगरपालिका वडा नम्बर ८ बस्ने मरिक यादवको ३ वर्षीय छोरा आर्यन यादव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ स्थित फुफाजुको घरबाट बाहिर खेल्न गएको अवस्थामा हराएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित शह

डोटीमा बालक मृत फेला

जोरायल गाउँपालिका– १ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।बालक मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमा

कपनबाट हराएका ४ वर्षीय बालक भारतमा सकुशल भेटिए

काठमाडौं : कपनबाट हराएका ४ वर्षीय बालक सकुशल भेटिएको प्रहरीले जानकारी दिएको छ। भारतको बिहार मधुवनी घर भएका बालक दिउँसो ४ बजेतिर अपहरणमा परेको भन्दै बालकका बुबाले उजुरी दिएका थिए। त्यसपछि प्रहरी बालकको खोजीमा लागेको थियो। बालक भारतमा भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले जानकारी दिए। तीन युवकले…