लागूऔषधसहित तीन बालक प्रहरी नियन्त्रणमा

वीरगन्ज – वीरगन्जमा लागूऔषधसहित तीन जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगन्ज महानगरपालिका–१५, ब्रम्हचोकबाट लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का १६ वर्षीय , […]

सम्बन्धित सामग्री

भारत जाँदै गरेका ११ बालक प्रहरी नियन्त्रणमा

नेपालबाट भारततर्फ जाँदै गरेका ११ जना बालकलाई इलामको पशुपतिनरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

डडेल्धुरामा बालक मारेर खाल्डोमा पुरिएको आशंका, आमा र सौतेनी आमा पक्राउ

डडेल्धुरा : डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा पुरिएको आशंका गरिएको छ। आलिताल गाउँपालिका-८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर पुरेको आशंका गरिएको हो।इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडू नेतृत्वको प्रहरी टोली अहिले घटनास्थलमा पुगिसकेको छ।बडूले शंकास्पद भनिएको घटनास्थल उत्खननका लागि जिल्लाबाट विज्ञको टोली मगाइएको बताए। आमा र सौतेनी आमा प्रहरी नियन्त्रणमा लिएको छ। बोहरा १२ पुसदेखि बेपत्ता थिए।उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका

दाहसंस्कार गर्न लागेको दुई वर्षिय बालककाे शव प्रहरी नियन्त्रणमा

उदयपुर । उदयपुरको बेलका नगरपालिका-२ शान्ति नगरटोलमा दाहसंस्कार गर्न तयारी हुँदै गरेको एक बालकको शव प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय विश्वनाथ चन्द्रवंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशीको शव घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । बालकको शव नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । शनिबार दिउँसो हराएका बालक आइतबार विहान […] The post दाहसंस्कार गर्न लागेको दुई वर्षिय बालककाे शव प्रहरी नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पाँच वर्षीय बालक मृत्यु प्रकरण : अनुसन्धानको लागि आमाबुवा प्रहरी नियन्त्रणमा

बिहीबार अपरान्ह्र परालले छोपेको अवस्थामा पाँच वर्षीय बालक मृत अवस्थामा फेला परेपछि अनुसन्धान गर्न प्रहरीले बालकका बुवा चन्द्र किशोर यादव र सौतेनी आमा रागनी मुखियालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको...

कैलाली बालक हत्या प्रकरण : विवेक नजन्मिँदै भएको घटनाको प्रतिशोध !

धनगढी : कैलाली टीकापुरका साढे तीन वर्षीय बालक विवेक विष्टको प्रतिशोधकै कारण हत्या भएको अनुसन्धानमा संलग्न प्रहरीको निष्कर्ष छ। हत्या आरोपमा उनकी दिदी नाता पर्ने १४ वर्षीया किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।बालक र हत्या आरोपमा किशोरी प्रहरी नियन्त्रणमा परेपछि किशोरीको परिवारमा सात वर्षअघि भएको घटना सार्वजनिक भएको छ। त्यस बेला आरोपित किशोरीकी दिदीमाथि आफन्तबाटै यौन हिंसा भएको थियो। यौन हिंसा गर्ने व्यक्ति हाल जेल सजाय भोगिरहेको बताइएको छ।यस घटनाले विष्ट परिवार एकापसमा विभाजित भए। कोही कि

बालगृहबाट भागेका चार बालक प्रहरी नियन्त्रणमा

विराटनगर : बालसुधार गृहबाट शनिबार भागेका चारजना बालविज्याइँकर्तालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।बालसुधार गृहको छतबाट हामफाली शनिबार बिहान ३:१५ बजे भागेका चारजना मध्येका एकजनालाई भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। थप तीनजनालाई आज (आइतबार) बिहान ९:१५ बजे विराटनगर–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख  प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका आरआइटी शाखाको टोलीले खोजतलास

राजमार्गमा गाडी चलाउँदै गर्दा पाँचवर्षे बालक प्रहरी नियन्त्रणमा

अमेरिकाको यूटा राज्यमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले रोकेको थियो।

जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

रोल्पा । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ ।  प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद...