काठमाडौं । पेट्रोलियम पदार्थ लोडिङ गर्ने नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघले भदौ २९ गते अर्थात भोलिदेखि अमलेखगञ्ज डिपोबाट अन्य डिपोमा पेट्रोलियम पदार्थ ढुवानी नगर्ने बताएको छ । आज एक विज्ञप्ति निकालेर भोलिबाट लोडिङ र असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने महासंघ अध्यक्ष बोहोरा बताउँछन् । ढुवानी व्यवसायीले २० प्रतिशत ढुवानी भाडा […]