पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाँडा समायोजन गर्न सहमति

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाँडा समायोजन गर्न सहमति जुटेको छ । यो सहमतिसँगै भाडावृद्धिका लागि दबाब दिने उद्देश्यले पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आह्वान गरेको इन्धन ढुवानी सम्बन्धी अवरोध...

सम्बन्धित सामग्री

भैरहवापछि वीरगञ्ज नाकाबाट पनि पेट्रोल तस्करी

भारतको बरौनीबाट बाराको अमलेखगंजसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका टयांकरमा पेट्रोल तस्करी हुने गरेको भेटिएको छ।  गत २९ भदौमा तोकिएभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरिरहेको अवस्थामा वीरगञ्ज भन्सार कार्यालयले समातेको...

कम पेट्रोलियम ढुवानी गर्ने ट्यांकरलाई संरक्षण गर्दै आयल निगम

लोड गरिएको भन्दा कम पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरलाई कारबाही नगरी नेपाल आयल निगम डिपो महेन्द्रनगर धनुषाले संरक्षण गरेको आरोप लागेको छ । गत ३ असारमा लक्ष्मीनिया गाउँपालिका–६ मा रहेको युआरडी ट्रेडर्स...

पेट्रोल र डिजेलमा खोसिएको कमिसन दिन निगमलाई दबाब

आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडादर वृद्धि गरेपछि पेट्रोलपम्प व्यवसायीले पनि डेढ वर्षदेखि खोसिएको कमिसन दर नियमअनुसार पाउनुपर्ने भन्दै दबाब दिन थालेका छन् ।दुई वर्षअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको...

कुन आधारमा बढाइयो पेट्रोलियम ढुवानी व्यवसायीको भाडा ?

नेपाल आयल निगमले पुस २ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा बढायो । निगम व्यवस्थापनको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । बढाइएको ढुवानी भाडाले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपिने भएपछि सामाजिक सञ्जालमा निगमको विरोध भइरहेको छ । उपभोक्ता अधिकारकर्मी पनि निगमको यो निर्णय सही नभएको बनाइरहेका छन् । साविकको ढुवानी …

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित

२ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित भएको छ । नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजनलगायत माग राखी बिहीबारबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तर, नेपाल आयल निगमका केही सञ्चालक नेपाल बाहिर रहेको र उनीहरु आएपछिको सञ्चालक समिति बैठकबाट आवश्यक निर्णय गर्ने सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको […]

भाडा नबढाए भदौ १ देखि पेट्रोलियम पदार्थ ढुवानी रोक्ने चेतावनी

नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले ढुवानी भाडा वृद्धिको माग राखी पुनः आन्दोलन घोषणा गरेका छन् । उनीहरुले भदौ १ गतेभित्र भाडा वृद्धि नगरिए ढुवानी नै रोक्ने चेतावनी समेत दिएका छन् । ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्व सहमति नेपाल आयल निगमले पालना नगरेको भन्दै पुनः आन्दोलन घोषणा गरेको …

निगम र व्यवसायीबीच सहमति  अब पट्रोलियम सहज हुने

आइतबारदेखि पेट्रोलिय सहज हुने भएको छ । देशैभर पेट्रोलियम पदार्थ ढुवानी नहुँदा दुई दिनयता पेट्रोलपम्पहरूमा लामो लाइन लाग्नुपरेको थियो । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र नेपाल आयल निगमका पदाधिकारीबीच सहमति...

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित, ढुवानी यथावत् हुने

१९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो । नेपाल […]

पेट्रोलियम ढुवानी भाडा बढाउन व्यवसायीको माग

२० फागुन, काठमाडौं । इन्धनमा भएको मूल्य वृद्धिअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनको भाडा बढाउन व्यवासयीहरुले माग गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । सरकारले १ साउनमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार नै भाडा कायम गर्न समितिले १५ दिनको म्याद दिएको छ । […]

कोभिड खोप नपाएसम्म पेट्रोलियम पदार्थको ढुवानी बन्द

काठमाडौं। पेट्रोलियम पदार्थ चालकले कोभिडविरुद्धको खोप नपाएसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने बताएका छन्। आज नेपाल पेट्रोलियम चालक संघले आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी दिएको हो।