नेपालको अहिलेसम्मको उच्च विद्युत माग १७४८ मेगावाट, प्रतिव्यक्ति कति खपत भयो?

काठमाडौं : नेपालको अहिलेसम्मको उच्च विद्युत माग (पिक डिमाण्ड) १७४८ मेगावाट पुगेको पाइएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार अहिलेसम्म विद्युतको उच्च माग १७४८ मेगावाट रेकर्ड भएको हो। गएको जाडोमा घरायसी सामानहरुको प्रयोग बढ्दा विद्युतको माग बढेर १७४८ मेगावाट पुगेको थियो। जडित क्षमता २४३० मेगावाट पुगेको छ। विद्युतको कुल माग ११०६४…

सम्बन्धित सामग्री

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट विद्युत लिन आह्वान

काठमाडौं-  नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई १३२ केभीबाट विद्युत आपूर्ति दिने छ । त्यस क्षेत्रका उद्योगहरुले अहिले ११ र ६६ […]

ह्वात्तै बढ्यो विद्युत माग, औसतमा करिब तीन सय मेगावाट वृद्धि

आन्तरिक रूपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरूलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ।