ह्वात्तै बढ्यो विद्युत माग, औसतमा करिब तीन सय मेगावाट वृद्धि
आन्तरिक रूपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरूलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ।