लोडसेडिङ हटेपछि २४सै घण्टा विजुलीको उपभोग एउटै, माग थौरै हुँदा पनि खपत भने दोब्बर

काठमाडौं। नेपालमा सबैभन्दा बढी विद्युत माग हुने दिन लक्ष्मी पूजाको दिन हो। त्यहि दिनको विद्युत माग वर्षेनी घटिरहेको छ।

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको खपत बढ्यो

दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर […]

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर […]

नेपालको प्रतिवर्ष विद्युत खपत बढ्यो

नेपालको प्रति वर्ष विद्युत खपत दरमा वृद्धि आएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार नेपालको वार्षिक औसत विद्युत खपत दर वृद्धि भएको हो । अघिल्लो वर्ष नेपालको प्रति वर्ष विद्युत खपत ३२५ युनिट प्रतिव्यक्ति थियो । जुन, गत आर्थिक वर्ष २०७८/७९ को अवधिमा प्रतिव्यक्ति २६ युनिटले बढेर ३५१ युनिट पुगेको हो ।मन्त्रालयका अनुसार विगत पाँच वर्षको विद्युतको वार्षिक औसत खपत दर १८ प्रतिशतको दरले वृद्धि भएको छ । यस्तै, हाल देशको करिब ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको छ । ‘स्वदेशी विद्

पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय सवारीको खपत बढाउनुपर्छ : कल्याणी खड्का

एकीकृत समाजवादीकी नेतृ कल्याणी कुमारी खड्काले पेट्रोलियम पदार्थको खपत घटाउनुपर्नेमा जोड दिएकी छिन् । उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै पेट्रोलियम पदार्थको खपत घटाउनुको विकल्प नरहेको बताएकी हुन् ।त्यसका लागि विद्युतीय सवारीको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिइन् । विद्युतको खपत बढाउनका लागि विद्युतीय सवारीको भन्सार महसुल घटाउनुपर्ने समेत उनले बताइन् । यसैगरी, विद्युतीय पारवहन प्रणाली र अन्य विद्युतीय सवारीको प्रयोगलाई समेत बढाएर पेट्रोलियम खपत घटाउनुपर्ने खड्काले बताइन् ।

विद्युत् महसुल पुनरावलोकन गरिने, बिजुली खपत बढाउने, ग्यास खपत कम गरिने

काठमाण्डाै – सरकारले विद्युत् महसुलमा पुनरावलोकन गर्ने भएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत् खपत बढाउन र ग्यासको खपत कम गर्न विद्युत् मसहुलको पुनरावलोकन गरिने बताउनुभयो ।  यस्तै विद्युत् उत्पादन, प्रसारण र वितरणको संयोजन गर्ने, विद्युत् खपत गर्ने र धेरै भएको निर्यात गर्ने, जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकता दिने उल्लेख छ ।  दुई वर्षभित्र सबै पालिकामा विद्युतीकरण गर्न लगानी वृद्धि गरिने, विपन्न वर्गका लागि निःशुल्क विद्युत् मिटर जडान गरिने सरकारको...

बिजुली खपत बढाऊ

नेपाल विद्युत् प्राधिकरणले अघोषित रुपमा रोक्दै आएको विद्युत् खरिद सम्झौता (पीपीए) लाई पुनः खुलाउने भएको छ । नदीप्रवाही (आरओआर) को पीपीए कोटा सकिएसँगै अर्धजलाशय (पीआरओआर) को पीपीएको कोटा बाँकी रहँदा पनि खपत नहुने डरले त्यस्सै बन्द गरिएको थियो । ऊर्जा मन्त्री पम्फा भुसालले बिजुली खपत (बजार) को सुनिश्चितता नभएसम्म पीपीए नखुल्ने सार्वजनिक रुपमै उल्लेख गर्दै […]

दोब्बरले बढ्यो नेपाल टेलिकमको इन्टरनेट खपत

नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ। गोरखापत्र दैनिकका अनुसार टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ। यो सन् २०२१ को औसत इन्टरनेट खपत हो। सन् २०२० मा कम्पनीको दैनिक औसत डेटा खपत २६३ टीबी मात्र थियो।फोरजी विस्तारका क्रम बढेसँगै कम्पनीको डेटा खपतमा व्यापक वृद्धि भएको हो। कुल डेटा खपतमा फोरजीकै हिस्सा बढी छ। फोरजी प्रयोगमार्फत टेलिकमको दैनिक ४९३ टीबीसम्म डेटा खपत भएको छ जब कि सन् २०१९ को मध्यसम्म फोरजीबाट हुने डेटा खपत केवल ७.५५ टीबी

चिसोसँगै विद्युत खपत पनि बढ्यो , १७ सय मेगावाट खपत

काठमाडौँ । गत मंगलबार देखिको मौसम बदलीसँगै बढेको चिसोका कारण विद्युत खपत वर्षकै उच्च तहमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार विद्युत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ । प्रभावकारी विद्युत वितरण हुन सकेको भए विद्युत खपत अझ वृद्धि भएर एक हजार सात सय ५० मेगावाटसम्म पुग्ने प्राधिकरण प्रवक्ता सुरेशबहादुर […]

खपत बढ्दा पनि घट्यो विद्युत प्राधिकरणको नाफा

११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा विद्युत खपत उच्च दरमा वृद्धि भएको छ । महामारीका बीचमा पनि प्रणालीमा उच्च दरको माग देखिँदा खपत करिब १४ प्रतिशतले बढेको छ । खपत बढ्दा पनि नेपाल विद्युत प्राधिकरणको नाफा भने खुम्चिन पुगेको छ । गत वर्षसम्म वार्षिक प्रतिव्यक्ति विद्युत खपत २६० युनिट थियो । विद्युत […]

इन्टरनेट खपत बढ्यो

गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायक सङ्घ, नेपाल (आईस्पान)का अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए ।घरमै बस्दा पनि अन्य समयको तुलनामा इन्टरनेटको प्रयोग बढ्ने हुनाले ब्यान्डविथ खपत बढिरहेको उनले बताए ।उनका अनुसार दिनमै पनि अन्य दिनको पिक आवरजस्तै ब्यान्डविथ खपत भइरहेको छ । निषेधाज्ञाअघि पिक आवरभन्दा अन्य समयम