राजनीति र प्रशासनका गलत सेटिङ बन्द गर

हामीकहाँ विगतदेखि नै राजनीति र प्रशासनिक क्षेत्र बदनाम बन्न पुग्दा मुलुक भ्रष्टाचारको दलदलमा फस्दै आइरहेको छ । उनीहरुकै भ्रष्ट प्रवृत्तिका कारण मुलुकमा महँगी, बेथिति र विकृति अत्यधिक बढ्दै आइरहेको हो । मुलुकमा दिन–प्रतिदिन कुशासनको ग्राफ बढ्दो छ । सुशासन कायम गर्ने विषयमा सरकारी पक्षहरू उदासीन छन् । राजनीतिक नेतृत्वमा देखिएको लोभलालच र स्वार्थका कारण मुलुक […]

सम्बन्धित सामग्री

‘सक्नेले यहाँ जे पनि गर्नुपर्छ, सुन भित्र्याउनुपर्छ सहकारी रित्याउनुपर्छ’

राज्य, राजनीति र राजस्वजागेका जनताको सर्वस्वजब यस आर्दशमा विषयान्तर आउँछसर्वत्र गोलमाल हुन्छचरम बेथितिले शीर उठाउँछचरम बेथितिले हाकाहाकी भन्छसुन भित्र्याउनुपर्छसहकारी रित्याउनुपर्छपचाउनुपर्छ अनुदानकुम्ल्याउनुपर्छ कमिसनअख्तियार खल्तिमा खाँद्नुपर्छअदालत मुठ्ठीमा पार्नुपर्छनिष्ठाको लोडसेडिङ हानेरसेटिङ नै सेटिङ हानेरजनता जुट्न नदिनइमानलाई उठ्न नदिनसक्नेले यहाँ जे पनि गर्नुपर्छ । (प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद दयालबहादुर शाहीले सुनाएको कविताको अंश)

प्रशासन र राजनीतिको सेटिङ धन्दा

नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएसँगै विभिन्न बहसहरु हुन थालेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री र गृहसचिवको सेटिङ धन्दा छताछुल्ल भएको छ । वास्तवमा देशले आज भोग्नुपरेको दुर्दशाको मुख्य कारण नै राजनीति र प्रशासनको गलत कर्म र सेटिङ धन्दाको फल हो । यस्ता धन्दाहरु वर्षौंदेखि चल्दै आएका छन् । जबसम्म यस्ता सेटिङ […]

बिचाैलियाकाे 'सेटिङ' भत्काउने काममा सरकार अघि बढ्नुपर्छ : माधव नेपाल

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति र समाजका समस्याहरूलाई पहिलो प्राथमिकता दिएर काम गर्न नयाँ सरकारलाई आग्रह गर्नुभएको छ ।  आज सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले हरेक क्षेत्रमा छिटो सेवा दिने र सबै खालका बिचौलियाको सेटिङलाई भत्काउने काममा सरकार अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आम मानिसको जनजीवन विकराल बनिरहेको भन्दै महँगी र कालोबजारीको समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो । युवाको विदेश पलायनको क्रमलाई रोक्न पनि सरकारले आवश्यक भूमिका निर्वाह गर्न स...

सचिव दाहिना भएपछि रमाना लिनुअघि सहसचिवको गोप्यमा सरुवा सेटिङ

काठमाडौँ । नियमित प्रक्रिया मानिने कर्मचारी सरुवा पछिल्लो समय कसैलाई दशा त कसैलाई दसैँ नै बन्ने गरेको छ । नितान्त प्रशासनिक प्रक्रियामा राजनीति प्रवेश गराइएसँगै त्यसैको बहानामा मन्त्रालयका निश्चित कर्मचारीहरूको धन्दा नै सरुवा बन्ने गरेको छ । बुधवार मात्रै सिंहदरवारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव कृष्ण प्रसाद धिताल ‘गोप्य कक्ष’मा बसेर कर्मचारीको सरुवा सूची काँटछाँट […]

गोप्य धन्दा, बार्गेनिङ र सेटिङ मिसन

सागर पण्डितःराजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वले इमानदारीतापूर्वक काम गर्ने हो भने मुलुकमा विकास, समृद्धि र सुशासन सहज रूपमा कायम हुन सक्छ । हामीकहाँ देशलाई समृद्ध बनाउन र सुशासन कायम गर्नुभन्दा पनि कसरी हुन्छ पैसा कमाउने र राताराता अकूत धनमाल आर्जन गर्न सकिन्छ भन्नेमा नै राजनीति र प्रशासनको मिलेमतो हुने गरेको छ । दुवै पक्षको अग्रसरतामा […]

गोप्य धन्दा, बार्गेनिङ र सेटिङ मिसन

राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वले इमानदारीतापूर्वक काम गर्ने हो भने मुलुकमा विकास, समृद्धि र सुशासन सहज रूपमा कायम हुन सक्छ । हामीकहाँ देशलाई समृद्ध बनाउन र सुशासन कायम गर्नुभन्दा पनि कसरी हुन्छ पैसा कमाउने र राताराता अकूत धनमाल आर्जन गर्न सकिन्छ भन्नेमा नै राजनीति र प्रशासनको मिलेमतो हुने गरेको छ । दुवै पक्षको अग्रसरतामा हुने […] The post गोप्य धन्दा, बार्गेनिङ र सेटिङ मिसन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पुन:स्थापनापछि राजनीति कता ?

ठूलो कौतूहल थियो, ‘सेटिङ’ का अफवाह थिए, संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले के गर्छ ? लाग्थ्यो, संसद् पुन:स्थापना भएपछि राजनीति जुरमुराएर आफ्नो बाटामा आउँछ र केही ताजापन ल्याउँछ । अदालतले गत मंगलबार साँझ जब प्रतिनिधिसभा विघटनलाई असंवैधानिक मानेर बदर गर्‍यो, चौबीस घण्टाभित्र सत्ता राजनीतिक परिदृश्य बदलिनुपर्थ्यो ।

सेटिङको सकस : जाँतोमा जनता

राजनीति क्रमश: अराजनीति बन्दैछ। भिडमा शक्तिको प्रदर्शन जारी छ। सभाहरुमा निम्नकोटीका शब्द प्रहार र कटाक्ष चलिरहेको छ। धम्कीका भाषा उत्तिकै उछिट्टिरहेका छन्। चेतावनीका स्वरमा 'सेटिङ' शब्द अनिवार्य बन्न थालेको छ। सत्ता आफैँ सडक प्रदर्शनमा उत्रिएको छ। सत्तारुढ दलको एउटा हिस्सा यसै पनि आन्दोलनमै छ। प्रमुख प्रतिपक्षी दलका नेताको अभिव्यक्तिले 'सेटिङ'कै…

ट्रेलरमा कमेडी जनराको फिल्म 'फाटेको जुत्ता'को :: Pahilopost.com

काठमाडौं: फिल्म 'फाटोको जुत्ता'को ट्रेलर सार्वजनिक भयो। कमेडी जनराको फिल्मको ट्रेलरले तराईको सेटिङ, आकर्षण, राजनीति र सस्पेन्स केन्द्रमा छ। ट्रेलरमा मुख्य कलाकार सौगात मल्ल, कामेश्वर चौरासिया, प्रियङ्का कार्की र अनोज पाण्डेको फिचरिङ रहेको छ। ट्रेलरमा मधेसी परिवेशमा देखिने आम युवाको लुक्स तथा बोली सहित प्रस्तुत छन्। पुराना फिल्महरु लुकामारी,