सागर पण्डितःराजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वले इमानदारीतापूर्वक काम गर्ने हो भने मुलुकमा विकास, समृद्धि र सुशासन सहज रूपमा कायम हुन सक्छ । हामीकहाँ देशलाई समृद्ध बनाउन र सुशासन कायम गर्नुभन्दा पनि कसरी हुन्छ पैसा कमाउने र राताराता अकूत धनमाल आर्जन गर्न सकिन्छ भन्नेमा नै राजनीति र प्रशासनको मिलेमतो हुने गरेको छ । दुवै पक्षको अग्रसरतामा […]