काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’ को बुधवार ललितपुरस्थित क्युएफएक्स लविम मलमा भव्य प्रिमियर गरिएको छ । प्रिमियरमा सेलिब्रेटी र पत्रकारको भिड लागेको थियो । सुब्बाको अघिल्लो चलचित्र जारी ब्लकबस्टर भएकाले मनसरा दर्शकको पर्खाइमा रहेको फिल्म हो । चलचित्रमा दयाहाङ र मिरुना मगरको हिट जोडी हेर्न पाइनेछ । प्रिमियरमा आगन्तुकहरूले चलचित्रको खुलेर तारिफ […]