‘मनसरा’ टोली पोखरामा

चलचित्र ‘जारी’ को निर्देशकबाट चर्चा कमाउनुभएका उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ यही वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदै छ । प्रदर्शनको दुई हप्ताअघि मनसराको टोली प्रचारका लागि शनिबार पोखरा आइपुगेको छ । पोखरामा पत्रकारमाझ निर्देशक सुब्बाले मनसरामा यसअघि आएका बनाएका चलचित्रभन्दा पृथक् कथा भएको दाबी गर्नुभयो । नेपालमा पाइने ‘मनसरा’ धानको जस्ता विशेषता चलचित्रमा पनि रहेको उहाँ बताउनुहुन्छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलगायतको अभिनय छ । कथाकार, कविका रूपमासमेत चर्चित निर्देशक सुब्बाकै कथा लेखन रहेको यो चलचित्रका कार्यकारी निर्मातामा सिजन दाहाल हुनुहुन्छ । आफूले पर्दामा समाजका दुःखसुख र यथार्थ देखाउन खोजेको सु

सम्बन्धित सामग्री

‘धनिरामको गोरु’ पोखरामा

पद्याप्रेम थिएटरको प्रस्तुतिमा पोखरामा ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ ।

पोखरामा रोपाइँ महोत्सवको तयारी

‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा हुने भएको छ। पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने ग...

पोखरामा पहिलोपटक धूमधामका साथ भूमे पूजा

पर्वत : रोजगार तथा अध्ययनको सिलसिलामा पोखरामा बस्ने रोल्पा तथा रुकुमका मगर समुदायले शुक्रवार पोखरामा पहिलोपटक भूमे पूजा गरेका छन्। प्राकृतिक विपद्‌बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा र रुकुममा १८ मगरात समुदायले यो पर्व मनाउँदै आएका छन्।पोखरामा पहिलो पटक भूमे पर्व मनाउँदै भूमिको पूजाअर्चना गरिएको हो। पूजाको आयोजना रुकुमेली एकता समाज कास्कीले गरेको हो।पोखरामा भएको भूमे पूजामा पहिलोपटक सहभागी भएकी उन्नति बुढामगर आफ्ना साथीहरूसँग सहभागी हुन पाउँदा दङ्ग थिइन्।‘पहिले पहिले युट्युबमा

आगामी शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा

यही चैत १० गते शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा हुने भएको छ। कास्की बडिविल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा हुने दोस्रो मिष्टर पोखरामा चारवटा प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।...

आगामी शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा

यही चैत १० गते शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा हुने भएको छ। कास्की बडिविल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा हुने दोस्रो मिष्टर पोखरामा चारवटा प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।...

२४ शवको पोस्टमार्टम पोखरामा हुने

आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ व्यक्तिको शव परीक्षण पोखरामा हुनेभएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारीअनुसार ती शवको परीक्षण प्रक्रिया सुरू भइसकेको छ । बाँकी ४५ शवको परीक्षण भने काठमाडौँस्थित शिक्षण अस्पतालमा हुने जनाइको छ । पोखरामा शव परीक्षण हुन नसकेका शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता …

प्रतिकूल मौसमका कारण पोखरामा हुने सबै उडान रद्द

१७ साउन, काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा निर्धारित सबै उडान रद्द भएका छन् । मंगलबार पोखराबाट निर्धारित र अन्य गन्तव्यबाट पोखरामा जाने सबै उडान रद्द भएको हो । बुद्ध एयरले मंगलबार पोखरामा निर्धारित सबै उडान प्रतिकूल मौसमका कारण रद्द भएको जानकारी गराएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पोखरामा उपकरणमा आधारित अवतरण प्रणाली […]

पोखरामा असिना पानी

पोखरा, फागुन ८ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पोखरामा आएको असिना पानीले खेती बालीमा क्षती पुगेको छ । आकस्मिक परेको असिना पानीका कारण पोखरा बजार क्षेत्र केही समय अस्तव्यस्त भएको थियो । यो प्रकारको असिना पानी पोखरामा पहिलो पटक अनुभव गरेको स्थानीयले बताएका थिए । असिना पानीका कारण कृषकले लगाएको हिउँदे तरकारी, आलु, […]

पोखरामा जलपंक्षी गणना सुरु

सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउने उदेश्यसहित पोखरामा मंगलबारदेखी जलपंक्षी गणना सुरु भएको छ ।  अंग्रेजी नयाँ वर्ष सुरुसँगै जनवरीको पहिलो देखि तेस्रो हप्तामा सन २००४ देखी पोखरामा जलपंक्षी गणना...

पोखरामा फेरि अक्सिजनको अभाव

पोखरामा अक्सिजन ग्यास समयमै व्यवस्थापन गर्न नसके फेरि पनि पोखरामा गम्भीर प्रकारका बिरामीको उपचारमा ठूलो समस्या आउन सक्ने चिकित्सकहरूले बताएका छन् । आफूहरूसँग स्टक(मौजदात) अक्सिजन ग्यास सिलिण्डर नभएको हुँदा हाई फ्लाका धेरै बिरामी भएमा, अक्सिजन सिलिण्डर अहिलकै अवस्थामा र कुनै कारणले गर्दा अक्सिजन कम्पनीमा केही घण्टा मात्र समस्या उत्पन्न भए पनि पोखरामा पुनः अक्सिजन अभावनले […]