चालक अनुमतिपत्र लाइसेन्स छपाइ फेरी आजदेखि सुरु

काठमाडौं, १३ पुस । लामो समयदेखि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ आजबाट सुरु हुने भएको छ । स्मार्ट कार्डको अभावमा रोकिएको लाइसेन्सको छपाई आजदेखि दैनिक १० हजार प्रिन्ट हुने जनाइएको छ । आजदेखि बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म छपाइ मेसिन चल्ने यातायात व्यवस्था विभागले जनाएको छ । स्मार्ट कार्ड मंसिरमा नै नेपाल […]

सम्बन्धित सामग्री

कैदीलाई हिरासतमै लाइसेन्स

यातायात व्यवस्था विभागका कर्मचारी र बिचौलियाको मिलेमतोमा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिएको पाइएको छ।...

काठमाडौं आइपुग्यो ६ लाख लाइसेन्स कार्ड

कार्ड अभावले चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्न नसकिरहेको यातायात व्यवस्था विभागलाई राहत मिलेको छ।...

सवारी चालक अनुमतिपत्र नवीकरण तनहुँबाटै

तनहुँ – यातायात व्यवस्था कार्यालय तनहुँले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयबाट अनुमतिपत्र नवीकरण सुरु हुन लागेको हो । सवारी चालक अनुमतिपत्र जुनसुकै कार्यालयबाट जारी भएको भएता पनि सेवाग्राहीको स्थायी बसोबास गण्डकी प्रदेशभित्र […]

तनहुँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण सुरु

यातायात व्यवस्था कार्यालय तनहुँमा आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयबाट अनुमतिपत्र नवीकरण सुरु हुन लागेको हो ।सवारी चालक अनुमतिपत्र जुनसुकै कार्यालयबाट जारी भएको भएता पनि सेवाग्राहीको स्थायी बसोबास गण्डकी प्रदेशभित्र भएको हुनुपर्ने निमित्त कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिए । डिएलआरएस र इडिएलभिआरएसमा रहेको वि

सवारी चालक अनुमतिपत्र परीक्षा अब विराटनगरबाट पनि

काठमाडौँ । मोरङको विराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा दिन पाइने भएको छ ।  प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको हो।   साउन ११ गते  बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन […]

विराटनगरबाट लाइसेन्स नवीकरण

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले लाइसेन्स (सवारी चालक अनुमतिपत्र)नवीकरण सुरु गरेको छ।...

अब इलामबाटै चालक अनुमतिपत्र (लाइसेन्स)लिन सकिने

इलाम, ६ मंसिर । अबदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा इलामबाट दिन पाइने भएको छ । पुर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज बनाउनको लागि इलाम यातायात व्यवस्था सेवा कार्यालयमा नै लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा हुने भएको हो । इलाम यातायात व्यवस्था सेवा कार्यालयले परीक्षा लिने भएसँगै झापा र सुनसरी लगायतमा स्थानहरुमा जानुपर्ने सेवाग्राहीहरुको बाध्यता […]

चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन अब चाँडैै खुल्ने

काठमाडौं, ४ कात्तिक । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन अब खुल्ने भएको छ । कोेरोना महामारीको कारण रोकिएको चालक अनुमतिपत्र लाइसेन्सको आवेदन अर्को साता खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । करीब ५ लाख जनाले परीक्षामा सहभागी हुन आवेदन दिएका छन् । आवेदन खुलाउन प्राविधिक तयारीमा जुटेको विभागले जनाएको छ । विभागले […]

सुदूरपश्चिममा परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु

काठमाडौं, असोज १३ । सुदूरपश्चिम प्रदेशमा पनि परीक्षणकालीन चालक अनुमतिपत्र वितरण शुरु गरिएको छ । डिजिटल सवारी चालक अनुमतिपत्र पत्रका लागी १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो । अब परीक्षणकालिन अनुमतिपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधिमा […]

धनगढीबाट परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु

यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै धनगढीबाट पनि परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी १ वर्षसम्म कुर्नुपर्ने बाध्यता थियो । अब परिक्षणकालिन अनुमतीपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधीमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने याताय