प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा पौडेलले सहभागिता जनाउने

काठमाडौं । अतिकम विकसित मुलुकहरुको उच्चस्तरीय एसिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालको तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले सहभागिता जनाउने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई भर्चुअलरुपमा सहभागिता जनाउन अनुमति दिएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका हुन् ।

सम्बन्धित सामग्री

एशिया-प्रशान्त समूह निर्माणका लागि चिनियाँ राष्ट्रपति सीको आग्रह

चिनियाँ राष्ट्रपति सी चिनफिङले एशिया–प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एशिया–प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उनीहरू एउटै डुङ्गामा यात्रा गर्ने यात्रुसरह एकअर्काको हेरचाह गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । २९ औँ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै सीले भन्नुभयो, “एशिया–प्रशान्त क्षेत्र हाम्रो घर हुनुका […]

एशिया-प्रशान्त क्षेत्र नयाँ शीतयुद्धको विपक्षमा छ : राष्ट्रपति सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार एशिया–प्रशान्त क्षेत्र कसैको घरपछाडिको आँगन नभएको बताउँदै यो क्षेत्र ठूला शक्तिको प्रतिस्पर्धाको मैदान बन्न नहुनेमा जोड दिनुभएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलनमा लिखित मन्तव्य व्यक्त गर्दै उहाँले एशिया–प्रशान्त क्षेत्रले आफ्नो भूभागमा नयाँ शीतयुद्ध छेड्ने प्रयासलाई कहिल्यै अनुमति नदिने बताउनुभयो । चिनियाँ राष्ट्रपतिले शान्तिपूर्ण […]

प्रधानसेनापति शर्मा र अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुखबीच भेटवार्ता

२७ जेठ, काठमाडौं। संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरेका छन् । चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आएका फ्लिनले शुक्रबार सैनिक मुख्‍यालय जङ्गी अड्डाको भ्रमण र प्रधानसेनापति प्रभुराम शर्मासँग भेट वार्ता गरेका हुन् । भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध […]

प्रधानमन्त्री देउवासँग अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुखको भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । भेटमा उहाँहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो । प्रमुख फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल […]

प्रधानमन्त्री देउवासँग अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुखको भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । फ्लिनले आज शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो ।  प्रमुख फ्लिन चार दिने औपचारिक सद्भावना भ्रमणका लागि हिजाे बिहीवार नेपाल आउनुभएको हो ।   प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्ड...

प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुखबीच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गरेका छन् । उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो । प्रमुख फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार […]

प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुखबीच भेटवार्ता

२७ जेठ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स  ए फ्लिनले शिष्टाचार भेटवार्ता गरेका छन् । उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो । प्रमुख फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका […]

प्रधानमन्त्री देउवासँग अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुखको भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रमुख फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आउनुभएको हो । उहाँले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । भेटमा उहाँहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल …

अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख नेपालमा

अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि नेपाल आउनुभएको छ । उहाँलाई बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभएको थियो । नेपाली सेनाका अनुसार उहाँले शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँको भ्रमण तालिकाअनुसार सगरमाथाको …

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख फ्लिन नेपालमा

काठमाण्डाै – अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आइपुग्नुभएको छ । चार दिने औपचारिक भ्रमणका लागि आज बिहीवार नेपाल आइपुग्नुभएका फ्लिनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभयो ।  प्लिनकाे भ्रमण सद्भावना र मैत्रीपूर्ण रहेको नेपाली सेनाले जनाएको छ । तर असारमा हुने प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको सम्भावित अमेरिका भ्रमणअघि अमेरिकी सैनिक जनरलको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।  जनरल फ्लिनले ...