थप चार शहरमा डिशहोम फाइबरनेट सेवा बिस्तार

काठमाडौँ – डिशहोम फाइबरनेट सेवा नेपालका प्रमुख शहरहरुमा विस्तार गरेको छ। कम्पनीले बर्दिवास, बुटवल, ढल्केबर र शंखमुलमा सेवा विस्तार गरेको हो। कम्पनीका अनुसार प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, वीरगञ्ज लगायत अन्य स्थानमा पनि पुग्दै छ। भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा र इटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ। कम्पनीले उच्च गतिको इन्टरनेट […]

सम्बन्धित सामग्री

डिशहोम फाइवरनेटको शोरुम महेन्द्रनगरमा

डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुक्खडसल, महेन्द्रनगरमा डिशहोम फाइबरनेट शो रुम सञ्चालनमा ल्याइएको छ । यो शो रुमको सञ्चालन दीपक टे«डर्सले गर्नेछ ।लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकमाझ पु¥याउँदै आएको दीपक टे«डर्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शो रुममार्फत दिने डिशहोमले जनाएको छ ।

टीकाथलीमा डिशहोमको फाइबरनेट सह–वितरण सोरुम

काठमाडौँ – नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले ललितपुरको टीकाथलीमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ। डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन टेककेयर टेक्नोलोजीले गर्नेछ। सोरुम समुद्घाटन डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर रामसुन्दर सिलाकार तथा […]

धनगढीमा डिशहोम फाइबरनेट सहवितरकको सोरुम उद्घाटन

कैलाली – धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सहवितरकको सोरुम उद्घाटन भएको छ। डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरिएको हो। सो सोरुमको सञ्चालन श्री कृष्ण इन्टरप्राइजेजले गर्नेछ। सोरुम उद्घाटन डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा भएको थियो। विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी […]

डिशहोम फाइबरनेट जडानमा नयाँ अफर

डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना ल्याएको छ ।कम्पनीले ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी’ सार्वजनिक गरेको हो । योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउने कम्पनीले जनाएको छ ।डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षको लागि ग्राहकले भ्याटबाहेक १२ हजार ९९९ रुपैयाँ खर्चिनुपर्ने हुन्छ । ग्राहकले […]

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैंडाकोटमा

देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैंडाकोटमा पुगेको बिक्री प्रबन्धक मनोज शर्माले जानकारी दिएका छन् ।डिशहोम फाइबरनेट नेपालका प्रमुख शहरहरु पुगिसकेको र चाँडै नै नेपालगञ्ज र धनगढीमा पनि पुग्ने कम्पनीले जनाएको छ । अब ग्राहकलाई उत्कृष्ट तथा […]

अब बिर्तामोडमा पनि डिशहोम फाइबरनेट

काठमाडौँ– झापाको बिर्तामोडमा डिशहोम फाइबरनेट सेवा विस्तार गरिएको छ। सेवाको अधिकारिक बिक्रेताको उद्घाटन एक कार्यक्रमबीच डिशहोमका क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन्। उक्त अवसरमा झापाका आन्य स्थानमा समेत डीएच फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रज्ज्वल अधिकारीले बताएका छन्। उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी डिशहोमले फाइबरनेट सञ्चालनमा ल्याएको उनले जानकारी दिए। डिशहोमको फाइबरनेट […]

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार भएको छ । बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका हुन् । झापाका अन्य स्थानहरूमा डीएच फाइबरनेट चाडै पुग्ने बिक्री अधिकारी प्रज्वल अधिकारीले बताएका छन्। डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल विर्तामोड पुगेको छ र छिटै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ।

डिशहोम फाइबरनेट सेवा पोखरामा पनि विस्तार

काठमाडौं, भदौ २३ । डिशहोमले फाइबरनेट सेवा पोखरामा पनि विस्तार गरेको छ । उच्चगतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० देखि डिशहोमले फाइबरनेट सुरु गरेको जनाएको छ । पछिल्लो समय यो सेवा पोखरामा पनि पुगेको कम्पनीले जनाएको हो । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट सेवा हाल […]

डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार

डिशहोम फाइबरनेटले बनेपामा सेवा विस्तार गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । छिटै नेपालका प्रमुख सहरहरू पोखरा, नेपालगन्ज, धनगढी, बिर्तामोड, वीरगन्जलगायत अरू स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरूका लागि […]

डिशहोम फाइबरनेट अब थप सुविधासहित बुटवल र बर्दिवासमा

डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा विस्तार भएको जनाएको छ । डिशहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो । डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो ।कम्पनीले बुटवलको सिद्धबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चाँदबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, […]