अब बिर्तामोडमा पनि डिशहोम फाइबरनेट

काठमाडौँ– झापाको बिर्तामोडमा डिशहोम फाइबरनेट सेवा विस्तार गरिएको छ। सेवाको अधिकारिक बिक्रेताको उद्घाटन एक कार्यक्रमबीच डिशहोमका क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन्। उक्त अवसरमा झापाका आन्य स्थानमा समेत डीएच फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रज्ज्वल अधिकारीले बताएका छन्। उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी डिशहोमले फाइबरनेट सञ्चालनमा ल्याएको उनले जानकारी दिए। डिशहोमको फाइबरनेट […]

सम्बन्धित सामग्री

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा पनि सुरु

काठमाडौं । बिर्तामोडमा डिशहोम फाइबरनेटको सेवा सुरु भएको छ । बिर्तामोडका लागि उक्त इन्टरनेटको आधिकारिक विक्रेता बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गर्न गरेका छन् । झापाका अरू स्थानहरूमा डीएच फाइबरनेट चाँडै पुग्ने इन्टरनेटनको बिक्री अधिकारी प्रज्ज्वल अधिकारीले बताए । नागरिकको उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताहरूको माग पूरा गर्न सन्...

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार भएको छ । बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका हुन् । झापाका अन्य स्थानहरूमा डीएच फाइबरनेट चाडै पुग्ने बिक्री अधिकारी प्रज्वल अधिकारीले बताएका छन्। डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल विर्तामोड पुगेको छ र छिटै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ।