डिशहोम फाइबरनेट अब थप सुविधासहित बुटवल र बर्दिवासमा

डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा विस्तार भएको जनाएको छ । डिशहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो । डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो ।कम्पनीले बुटवलको सिद्धबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चाँदबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, […]