डिशहोम फाइबरनेट जडानमा नयाँ अफर

डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना ल्याएको छ ।कम्पनीले ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी’ सार्वजनिक गरेको हो । योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउने कम्पनीले जनाएको छ ।डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षको लागि ग्राहकले भ्याटबाहेक १२ हजार ९९९ रुपैयाँ खर्चिनुपर्ने हुन्छ । ग्राहकले […]

सम्बन्धित सामग्री

डिशहोम फाइबरनेटको १२ महिने योजना अफर सार्वजनिक

डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको इन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट गरेको छ ।

डिशहोम फाइबरनेटको १२ महिने योजना अफर सार्वजनिक

डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको इन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट गरेको छ ।

मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट

मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट उपलब्ध हुने भएको छ । डिशहोमले विगत केही समयदेखि मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ ।  यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ ।  यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पाइने छ ।...

‘डिशहोम फाइबरनेट’को ‘एकदाम दुईकाम’ अफर

डिशहोमको इन्टरनेट सेवा ‘डिशहोम फाइबरनेट’ मा ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा आएको छ । डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको जनाएको छ ।निःशुल्क जडान गरिने […]