बिगुका २२ परिवारलाई सुरक्षित ठाउँमा सारियो

दोलखा : बिगु गाउँपालिका-३ सिंगटीको खोलीखिम बजारका २२ घरपरिवारलाई स्थानान्तरण गरिएको छ। पहिरोको जोखिम उच्च भएपछि आज दोलखाको बिगु गाउँपालिका-३ सिंगटीको खोलीखिम बजारका २२ घर खाली गराइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार बजारको माथिल्लो क्षेत्रमा सडकको पहिरोसँगै ठूलो ढुंगा बस्तीमा खस्ने जोखिम बढेपछि घरहरू खाली गराइएको हो। उक्त क्षेत्रमा सवारी आवागमन पनि बन्द गराइएको छ। खोलीखिम बजार क्षेत्रका बासिन्दालाई कालिञ्चोक गाउँपालिका-३ को बजार क्षेत

सम्बन्धित सामग्री

कति स्वस्थ छन् हाम्रा नेता ?

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई शुुक्रबार आईसीयूबाट जनरल वार्डमा सारियो । बुधबार राति हृदयाघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल पुर्‍याइएको थियो ।

सत्यमोहन जोशीलाई आईसीयुमा सारियो

काठमाडौं, २४ असोज । संस्कृतिविद एवम् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भिर भएको छ । उनको स्वास्थ्यमा सुधार नभएपछि आईसीयु कक्षमा सारिएको पारिवारिक स्रोतले जनाएको छ । १०३ वर्षीय मुटु र प्रोष्टेटबाट पीडित जोशीको ललितपुरको किष्ट मेडिकल कलेजमा उपचार भइहरेको छ । उनलाई डेंगु संक्रमण समेत पृष्टि भएको थियो । उनलाई असोज ७ […]

यसकारण सारियो माओवादी स्थायी कमिटी बैठक

काठमाडौं, भदौ २ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सरेको छ। आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक अपराह्न ४ बजेका लागि सारिएको हो। बैठक अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण सारिएको बताइएको छ। आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ।

सांघाईमा विद्यालय र कलेजको परीक्षा सारियो

एजेन्सी, २५ वैशाख । कोरोना भाइरसको महामारी बढेपछि चीनको औद्योगिक शहर सांघाईमा ठूलो असर परेको छ । त्यहाँको दैनिक जनजीवनमा प्रभाव परेको हो । परीक्षाहरु पनि सारिएको छ । सांघाईमा माध्यमिक र कलेज तहको इन्ट्रान्स परीक्षा एक महिना पछाडि सारिएको हो । अब जुलाईमा मात्र परीक्षा गरिने तयारी भएको छ । कोरोना भाइरसको महामारीले सांघाईमा […]

शाहिद कपुरको ‘जर्सी’ को रिलिज मिति सारियो

एजेन्सी, २८ चैत्र । बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘जर्सी’को रिलिज मिति झण्डै एक साता सारीएको छ । रिपोर्टका अनुसार यशको ‘केजीएफ च्याप्टर’ र विजयको ‘बीस्ट’ सँग फिल्मको बक्स अफिस टक्करका कारण फिल्मको रिलिज मिति सारीएको हो । फिल्ममा शाहिदका अलावा मृणाल ठाकुर पनि मुख्य भूमिकामा छन् । चलचित्र समीक्षक र विश्लेषक, टकन आदर्शले हालसालै […]

विशेष कारण देखाउँदै मधेस प्रदेशसभाको बैठक पुनः सारियो

जनकपुर, ८ चैत । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा विशेष कारण जनाउँदैै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो । यसअघि गत फागुन २२ मा बोलाइएको बैठक चैत ९ गतेका लागि […]

अनि रातारात सारियो प्रतिनिधि सभा बैठक

काठमाडौं, माघ १७ । चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सरिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ । पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो । सभामुखको आदेशले राति नै बैठक स्थगितको सूचना जारी गरिएको […]

प्रतिनिधिसभा बैठक दुई दिनपछि सारियो

प्रतिनिधि सभाको नवौं अधिवेशन अन्तर्गत भोलि कार्तिक ९ गते मंगलवार दिउँसो १ बजेका लागि निर्धारित बैठक दुई दिन पछी अर्थात कार्तिक ११ गते दिनको २ बजेका लागि सारिएको छ।

बागमती प्रदेशसभाको बैठक ३ बजेका लागि सारियो

हेटौंडा, ४ कात्तिक । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठक सारिएको छ । बैठकमा नेकपा (एमाले) सहभागी हुने भएपछि बैठक ३ बजेका लागि सारिएको हो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बिहीबार प्रदेशसभा बैठक आह्वान गरिएको हो । यसअघि बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । बुधबार एमालेले प्रदेशसभा बैठक […]

चीनमा बाढी र डुबान : ५६ जनाको मृत्यु, ५ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी । चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण ५६ जनाको मृत्यु भएको छ । बाढीपछि ५ लाख मानिसलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको चिनिया सरकारले जनाएको छ । गत सातादेखिको मुसलधारे वर्षाका कारण हेनान प्रान्त प्रभावित भएको छ । वर्षाका कारण प्रान्तीय राजधानी झेङझाओमा १२ करोड व्यक्ति प्रभावित भएका छन् । झेङझाओको […]