सत्यमोहन जोशीलाई आईसीयुमा सारियो

काठमाडौं, २४ असोज । संस्कृतिविद एवम् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भिर भएको छ । उनको स्वास्थ्यमा सुधार नभएपछि आईसीयु कक्षमा सारिएको पारिवारिक स्रोतले जनाएको छ । १०३ वर्षीय मुटु र प्रोष्टेटबाट पीडित जोशीको ललितपुरको किष्ट मेडिकल कलेजमा उपचार भइहरेको छ । उनलाई डेंगु संक्रमण समेत पृष्टि भएको थियो । उनलाई असोज ७ […]