हेटौंडा, ४ कात्तिक । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठक सारिएको छ । बैठकमा नेकपा (एमाले) सहभागी हुने भएपछि बैठक ३ बजेका लागि सारिएको हो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बिहीबार प्रदेशसभा बैठक आह्वान गरिएको हो । यसअघि बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । बुधबार एमालेले प्रदेशसभा बैठक […]