संसदमा एमालेको नारावाजी, सुरू हुनासाथ अवरोध

काठमाडौं : प्रतिनिधिसभाको हिउँदे अधिवेशन ससरू भएलगत्तै  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिरोध गरेको छ। सभामुखको राजीनामा मागेर नारावाजी गर्दै एमाले सांसदहरूले बैठक अवरुद्धको प्रयास गरिरहेका छन्।

सम्बन्धित सामग्री

गण्डकी प्रदेशः बजेटमाथिको छलफलमा एमालेको अवरोध

एमालेको अवरोधले गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष एमालेले बजेटमा असन्तुष्टि जनाउँदै अवरोध गर्न खोजेपछि बजेटमाथि छलफल गर्न बसेको बैठक नै अवरुद्ध भएको हो।...

राष्ट्रियसभामा भने एमालेको अवरोध कायमै

काठमाडौँ— प्रतिनिधिसभाको अवरोध हटाएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको अवरोध भने कायमै राखेको छ। मंगलबार प्रतिनिधिसभा अवरोध फिर्ता लिए पनि एमाले राष्ट्रिय सभा अवरोध कायमै राखेको हो। बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर संसद् अवरुद्ध पारेका हुन्। सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका […]

बागमती प्रदेशसभा : खुल्ला त एमालेको अवरोध ?

एमालेको निरन्तर अवरोधका कारण अनिश्चित बन्दै आएको बागमती प्रदेशसभा बैठक पुनः फागुन २९ गतेका लागि आह्वान गरिएको छ  । एमालेको अवरोधका कारण विगत ७० दिनदेखि बागमती प्रदेशसभा बैठक चल्न सकेको छैन ।गत पुस ७ गते बसेको प्रदेशसभाको ९ औं अधिवेशनको बैठकमा एमालेले विभिन्न माग राख्दै अवरोध गरेपछि त्यस यता बैठक बस्न सकेको छैन । प्रदेशसभा बैठक संचालनको लागि सभामुख सानुकुमार श्रेष्ठको पहलमा सर्वदलीय बैठक बसेर फागुन १६ गतेका लागि बैठक आह्वान गरिएको भएपनि बैठक बस्न सकेन । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा ब

प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध

काठमाडौं, ८ फागुन । नेकपा एमालेले सदनमा अवरोध जारी राखेको छ । प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नारावाजी गरेर अवरोध गरेका छन् । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठक जारी राखेका छन् । उनले सुरुमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई बोल्न दिए ।

संसद्मा एमालेको अवरोध जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ। आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदहरूलाई सभामुखले कारबाही गरेको सूचना प्रकाशन नगरेको विरोधमा एमालेले लामो समयदेखि संसदमा विरोध जनाइरहेको छ। आजको बैठक पनि सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी सुरु गरेका छन्। आफ्ना माग सम्बोधन नभएसम्म संसद् अवरोध गरिरहने एमालेको भनाइ छ। त्यस्तै, संसद बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित  भएको थियो।संसदको अवर

संसद्मा एमालेको आज पनि अवरोध

काठमाडौं :  संसदमा निरन्तर अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको बैठकमा पनि अवरोध कायमै राखेको छ।आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको नाम लिष्ट सभामुख अग्नि सापकोटाले सूचना प्रकाशित नगरेको भन्दै एमालेले लगातार रूपमा संसद् बैठक अवरोध गर्दै आएको छ। एमालेको अवरोधकै बीच केही बैठकहरू सञ्‍चालन भएका छन् भने केही बैठक स्थगित समेत हुँदै आएका थिए।आजको बैठक पनि सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर नारावाजी गर्दै संसद अवरोध गर्न बेल घेराउ गरेका छन्।आजको संसद् बैठक बस्नुअघि सभाम

बागमती प्रदेश सभामा पनि एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल एमालेले बागमती प्रदेश सभा बैठकमा पनि अवरोध गरेको छ । संघीय संसदमा निरन्तर अवरोध गर्दै आएको एमालेको बुधबार बागमती प्रदेश सभामा पनि अवरोध गरेको हो । एमालेको अवरोधका...

प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको अवरोध

नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा नाराबाजी गर्दै अवरोध थालेको छ । एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएका छन् ।  आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षक हरुमा छलफल सुरु भएको छ ।सभामुख सापकोटाले विनियोजन विधेयकमाथि विरोधको सूचना दर्ता गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् । सांसद सुवालले सरकारले विभिन्न क्षेत्रका व्

प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

सोमबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले संसदमा अवरोध जारी राखेका छन् । तर, एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले भने संसद बैठक अघि बढाएका छन् ।