प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

सोमबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले संसदमा अवरोध जारी राखेका छन् । तर, एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले भने संसद बैठक अघि बढाएका छन् ।

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा राष्ट्रियसभामा एमालेको अवरोध कायमै, बालुवाटार जग्गा प्रकरण : सीआईबीले बुझायो रायसहितको अनुसन्धान प्रतिवेदन, भदौ १० गते पुनः बस्नेगरी बैठक स्थगित, शीर्ष नेताहरूको बैठक बुधबार पुनः बस्ने, एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू हुने, राष्ट्रपति पौडेलबाट प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ, प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, राप्रपा अध्यक्ष लिङदेन साउदी अरब प्रस्थानलगायतका समाचारले प्रमुख स्थान […]

प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बसेको हो । आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध जारी राखेका छन् । बैठकमा यही फागुन ८ गते टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले एमसीसी...

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । एमसीसी टेबल गर्ने कार्यसूची रहेको बैठकमा नेकपा एमालेको अवरोध भने कायमै छ । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, १० तस्बिरमा हेरौं

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए । अर्को बैठक फागुन ८ गते दिनको १ बजे बस्नेगरी स्थगित भएको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी

एमालेको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठक : आज पनि एमालेको अवरोध, अध्यादेश खारेजीको सूचना सुनाइयो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अबरोधबीच प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ। दिँउसो  १ बजे बोलाइएको बैठकमा यसअघि झैँ बैठक सुरु हुनासाथ एमालेले अवरोध सुरु गरेको थियो। एमालेको अवरोधपछि सभामुख अग्नि सापकोटाले...

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको अवरोध जारी

काठमाडौं : नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभाभुख अग्नि सापकोटा पार्टी फुटाउन मतियार बनेको र माधव नेपालसहितका नेताहरुलाई गरेको कारवाही कार्यान्वयन नभएसम्म बैठक संचालन हुन नदिने एमालेले बताउँदै आएको छ। आज पनि सभामुख सापकोटाले बैठक सुरु गरे लगत्तै एमाले सांसदहरुले रोष्टम घेराउ गरेका हुन्। यसअघिका दुई बैठक…

प्रतिनिधिसभा बैठक : एमालेको अवरोध र नाराबाजी (लाइभ)

सभामुखले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रवारको बैठक अवरोध गरेको छ ।