धनुषाको ढल्केबरमा सव-स्टेशन निर्माण गरिरहेको ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) ले १५ कात्तिकभित्रमा काम सक्ने प्रतिबद्धता जनाएको छ । ऊर्जा मन्त्री महेन्द्र बहादुर शाही, सचिव अनुप कुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उच्चस्तरीय टोलीले शनिबार निर्माण स्थलको स्थलगत निरीक्षण गरी निर्माण सक्न ४ बुँदे निर्णय गराएका छन् । सिसिपिजीले सव…