काठमाडौं, वैशाख २४ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालका विभिन्न क्षेत्रका उद्योगधन्दामा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि चैत महिनासम्मको अवधिमा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको हो। यो प्रतिबद्धता स्वदेशी तथा विदेशी लगानीकर्ताबाट संयुक्त रूपमा आएको हो। उद्योग विभागमा साउनदेखि चैतसम्मको ९ […]