नेपाललाई सघाउने प्रतिबद्धता

काठमाडौँ । दक्षिण एसियाका लागि विश्व बैङ्कका उपाध्यक्ष हार्टविग सेफरले कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्न नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। पाँच दिने नेपाल भ्रमण सम्पन्न गरी फर्किएपछि विश्व बैङ्कले जारी गरेको विज्ञप्तिमा उक्त प्रतिबद्धता दोहोर्‍याइएको उल्लेख छ । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका थिए । त्यस […]

सम्बन्धित सामग्री

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक-आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जलवायु संकटविरुद्ध नेपाललाई सघाउने अमेरिकी प्रतिबद्धता

काठमाडौं । अमेरिकाले जलवायु संकटविरुद्ध लड्न नेपाललाई सघाउने प्रतिबद्धता जनाएको छ । काठमाडौंमा आजदेखि सुरु नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै राजदूत र्‍यान्डी जे बेरीले प्राकृतिक विपत्तिविरुद्ध लड्न र जलवायु अनुकूल कार्यक्रममा लगानी गर्ने अमेरिकी योजना रहेको बताए । विपत्तिविरुद्ध लड्न नेपालले चालेका कदमको समर्थन गर्दै राजदूत बेरीले राजदूत कोषबाट २०० मिलियन डलरमा नेपालका सम्पदाहरुको पुननिर्माण […]

पुनरुत्थानमा सघाउने विश्व बैंक उपाध्यक्षको प्रतिबद्धता

दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले महामारीपछिको पुनरुत्थानमा नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो पाँचदिने नेपाल भ्रमण आइतबार सम्पन्न गरेका उपाध्यक्ष सेफरले कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त...

हरित, उत्थानशील तथा समावेशी विकासमा विश्व बैंकको जोड

काठमाडौँ– कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्‍याउँदै दक्षिण एसियाका लागि विश्व बैंकका वरिष्ठ अधिकारीले आज आफ्नो पाँच दिने नेपाल भ्रमण पूरा गरी कार्यस्थल फर्किएको छ । बैंकले जारी गरेको विज्ञप्तिअनुसार बैंकका उपाध्यक्ष हार्टविग सेफरलगायत अधिकारीले नेपालको भौतिक पूर्वाधारको विकासमा गरेको सहयोगका विविध पाटोमा छलफल गरेका थिए । बैंकका वरिष्ठ अधिकारीले […]