विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज जेठ १०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । पाकिस्तानमा आतङ्ककारी हमलामा ४ जनाको मृत्यु उत्तरपश्चिम पाकिस्तानको सुरक्षा जाँच चौकीमा भएको आत्मघाती आक्रमणमा परी तीन जना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ । उत्तरी वजिरिस्तान जिल्लाको मीरअलिमा रहेको सुरक्षा जाँच […]

सम्बन्धित सामग्री

सर्वदलीय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा !

काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएका छन् । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । स्वतन्त्र सांसद पनि सहभागी हुने छन् । सभामुखको निर्वाचनको नहुँदासम्म बैठक […] The post सर्वदलीय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यस्ता छन् विश्वकपमा आज हुने खेलहरू

विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् ।आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर र सेनेगलका लागि आजको खेल निर्णायक हुनेछ । आजको खेलमा सेनेगलले जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ । यता इक्वेडरलाई बराबरी भए पनि अघिल्लो चरण प्रवेश गर्न पुग्नेछ ।सोही समयमा हुने अर्को खेलमा नेदरल्यान्ड्स र कतारले प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा नेदरल्यान्ड्स जित नि

जसपाको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टीको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको समितिको बैठक ललितपुरको बालकुमाराीमा आज र भोलि बस्ने बस्ने जनाइएको छ । बैठकमा पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा छलफल गर्ने र निर्णय लिने कार्यसुची रहेको छ। त्यस्तै, संगठन विभाग, प्रचार विभागलगायतका महत्वपुर्ण विभागहरु गठन गर्नेछ । त्यस्तै, दुई दिने […]

वर्थ डे ब्वाई अर्जुन : यस्ता छन् मलाइकासँग विवाह नगर्नुको कारण

काठमाडौँ- बलिउड अभिनेता अर्जुन कपुर आज आफ्नो जन्मदिन मनाउँदै छन् । जन्मदिनलाई विशेष बनाउन उनी प्रेमिका मलाइका अरोरासँग फ्रान्सको पेरिसमा छन् । फ्यानहरू उनीहरूको विवाहको पर्खाइमा छन् । तर अर्जुन र मलाइकाका लागि विवाह गर्ने कुरा त्यति सजिलो छैन । यी दुवैको परिवारमा केही यस्ता मानिसहरू छन्, जो अर्जुन र मलाइकाको विवाह हुन नदिन भिलेन […]

आजको लागि यस्ता छ विदेशीमुद्रा विनिमयदर

काठमाडौं, ८ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ७८ पैसा र विक्रिदर १२४ रुपैयाँ ३८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र विक्रिदर १३१ रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४४ पैसा र विक्रिदर […]

तपाईंका यस्ता बानीले बर्बाद हुनसक्छ यौन जीवन, तुरुन्त सुधार्नुहोस्

कुनै पनि वैवाहिक सम्बन्धमा प्रेम, विश्वासका साथै इन्टिमेसी हुनु पनि अत्यन्त आवश्यक छ । इन्टिमेसीले सम्बन्धलाई थप बलियो बनाउँछ । तर धेरै मानिस यस्ता छन् जसले आफ्नो यौन जीवनमा विभिन्न खालका समस्याको सामना गर्नुपर्छ । यसको पछाडि तपाईंका केही बानी पनि जिम्मेवार हुन्छन् । आज तपाईंका त्यस्ता बानी बारे कुरा गरौँ जसले तपाईंको यौन इच्छामा नकारात्मक असर पार्ने गर्छन् ।गलत चिज खानुःयदि तपाईंलाई जङ्क फुड खान असाध्यै धेरै मनपर्छ भने तपाईंले आफ्नो शरीरलाई कार्ब्स, स्याचुरेटेड र ट्रान्स फ्याटले भर्नुहुन्

मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरू

काठमाडौं : मन्त्रिपरिषद् बैठकले पुस ३० गते गरेका निर्णयहरू सरकारले आज सार्वजनिक गरेको छ। सरकार प्रवक्तासमेत रहेका संचार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का विभिन्न १८ निर्णय आज सार्वजनिक गरेका हुन्।कपिलबस्तुकाे तिलाैराकाेटलाई संरक्षित स्मारक क्षेत्र घाेषणा गर्नेदेखि विभिन्न नीति स्वीकृत गर्ने सम्मका निर्णयहरू रहेका छन्।यस्ता छन् निर्णयहरू

एन्फा कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं । बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बठैक आज (बिहीबार) बस्दैछ । सातदोबाटो स्थित एन्फा मुख्यालमा हुने १५ औं साधारण सभा दिउसो साढे १२ बजे सुरु हुने भनिएको छ । बरिष्ठ उपाध्यक्ष पंकज विक्रम, उपाध्यक्ष द्वय विर बहादुर खड्का, कृष्ण […] The post एन्फा कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा appeared first on राजधानी राष्ट्रिय दैनिक.

बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्ने, यस्ता छन् मागहरु

काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् । शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर […] The post बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्ने, यस्ता छन् मागहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यस्ता छन् संसदको सातौं अधिवेशनमा भएका काम (सूची)

काठमाडौं । संघीय संसद सचिवालयले सातौं अधिवेशनमा भए गरेका काम कारवाहीको सूची सार्वजनिक गरेको छ । सोमबार सचिवालयले २०७७ फागुन २३ गते आइतबार देखि २०७८ वैशाख ६ सम्म भए गरेका काम कारवाहीको संक्षिप्त जानकारी दिएको हो ।यस्ता छन् अधिवेशनमा भए गरेका काम कारवाही : १. सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनः क्रियाशील भएको संघीय संसद प्रतिनिधि सभाको सातौं अधिवेशनको पहिलो बैठक २०७७ साल फागुन २३ गते आइतबार प्रारम्भ भई आज २०७८ साल वैशाख ६ गते सोमबारसम्म जम्मा ४४ दिन चालु रह्यो । जसमध्ये ९ दिनमा ९