यस्ता छन् विश्वकपमा आज हुने खेलहरू

विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् ।आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर र सेनेगलका लागि आजको खेल निर्णायक हुनेछ । आजको खेलमा सेनेगलले जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ । यता इक्वेडरलाई बराबरी भए पनि अघिल्लो चरण प्रवेश गर्न पुग्नेछ ।सोही समयमा हुने अर्को खेलमा नेदरल्यान्ड्स र कतारले प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा नेदरल्यान्ड्स जित नि

सम्बन्धित सामग्री

नेपाल टि- २० अन्तर्गत आज दुई खेल हुँदै

काठमाडाैँ – नेपाल टि २० लिग क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेलहरू हुँदैछन्। मंगलबारको पहिलो तथा प्रतियोगिताको सातौँ खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीचमा खेल हुन लागेको हो। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। पहिलो र दोस्रो खेलमा जित निकालेको लुम्बिनी आजको खेलमा पनि जित्दै लगातार तेस्रो जितो खोजिमा मैदान उत्रिनेछ। लुम्बिनी २ खेलमा […]

विश्वकपमा नकआउट चरणका खेलहरू आजबाट

विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उप–विजेता बन्दै नकआउट चरणमा

फिफा विश्वकपमा आज ४ खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् । यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ । दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मन

फिफा विश्वकपमा आज ४ खेलहरू हुँदै

काठमाडौं, मंसिर ११ । फिफा विश्वकपमा आज आइतबार समूह ‘इ’ र ‘एफ’ का समान दुई खेल गरी ४ वटा खेलहरू हुने भएका छन् । कतारको अहमेद बिन अली रंगशालामा हुने आइतबारको पहिलो खेलमा समूह ‘इ’मा रहेको कोस्टा रिकाले जापानको सामना गर्ने भएकाे हाे । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुने भएकाे छ । अल […]

फिफा विश्वकपमा आज ४ खेलहरू हुँदै

काठमाडौं । फिफा विश्वकपमा आज आइतबार समूह ‘इ’ र ‘एफ’ का समान दुई खेल गरी ४ वटा खेलहरू हुने भएका छन् । कतारको अहमेद बिन अली रंगशालामा हुने आइतबारको पहिलो खेलमा समूह ‘इ’मा रहेको कोस्टा रिकाले जापानको सामना गर्ने भएकाे हाे । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुने भएकाे छ । अल […]

विश्वकपमा आज चार खेल

कतार विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरू हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेलहरू हुनेछन् । बिहीबार राति समूह चरणका पहिलो खेलहरू सकिएपछि आजबाट दोस्रो खेलहरू हुन लागेका हुन् ।आज हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । आजको खेलमा इरान पहिलो जित निकाल्ने योजनामा हुनेछ । इरान पहिलो खेमला इङ्ल्यान्डसँग ६–२

विश्वकपमा आज चार खेल

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरू हुनेछन् ।आज हुने खेलहरूमा पोर्चुगल, ब्राजिल, उरुग्वे जस्ता बलियो टोलीहरू प्रतिस्पर्धा गर्दैछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।  स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण

प्रिमियर लिगमा आज तीन खेल हुँदै

काठमाडौँ । प्रिमियर लिग फुटबल अन्तर्गत आज (आइतबार) विभिन्न तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा लेस्टर सिटीले बर्नफोर्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा हुने लेस्टर र बर्नफोर्डबीचको खेल नेपाली समय अनुसार साँझ ८:४५ मा हुनेछ । आजको खेलमा जित निकाल्दै लेस्टर सिजनको सुरुवात गर्ने योजनामा छ । यता वन प्रवेशी बर्नफोर्ड पनि आजको […]

आज रातिबाट ला लिगाका खेलहरू सुरु

काठमाडाैं :  ला लिगाको नयाँ सिजन आजदेखि सुरु भएको छ। लिगाको ९१ औं सिजनको पहिलो खेल भ्यालेन्सिया र गेटाफेबीच आज राति पाैने १ बजे हुनेछ। सन् २०२२ को मे २२ सम्म लिग चल्ने छ। स्पेन सरकारले निर्धारण गरेको मापदण्डअनुसार दर्शकसमेत रहने व्यवस्थासहित लिग चल्ने बताइएको छ। २० वटा क्लबले प्रतिस्पर्धा गर्ने ला लिगामा स्पानियोल, मार्लोका, रायो भालेकानो उक्लिएका छन् भने पछिल्लो सिजनका आइबर, भल्लाडोलिड र हुएस्का दोस्रो डिभिजनमा झरेका छन्। गत सिजनको लिगका अधिकांश खेल