काठमाडौँ। नेपाली महिला क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअघि दुई टोलीसँग ‘वार्म अप’ म्याच खेल्ने भएको छ। आईसीसीका अनुसार नेपालले आयरल्यान्ड र अमेरिकासँग खेल्ने पक्का भएको हो। नेपालले पहिलो खेल १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ। उक्त खेल तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ। त्यसको दुई दिनपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीच खेल हुनेछ।
काठमाडौं– रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको काठमाडौंमै उत्पादित रायोको सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेकोमा रायोको सागमा उक्त मात्रामा विषादी […]
काठमाडौं– हेटौंडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजा सहित विरोध प्रदर्शन गरेका छन् । सडक विस्तारका लागि सरकारले निजी सम्पत्ति माथि डोजर चलाएको र पीडितलाई उचित क्षतिपूर्ति समेत उपलब्ध नगरेको उनीहरूको गुनासो छ । सो विषयमा सरकारले कुनै पनि माग सम्बोधन नगरेको हुनाले हेटौडाबाट माइतीघरमा आई प्रदर्शनी गर्नु परेको हेटौडा बसोबास संरक्षण समितिका सदस्य भुवन श्रेष्ठले जानकारी […]
RajdhaniDaily.com | एजेन्सी । पत्नी हुँदाहुँदै सालीसँग विवाह गराइदिन दबाब दिन टेmिफोन टावरमा चढेको घटना सार्वजनिक भएको छ। सालीसँग बिहे नगराइदिए आत्महत्या गर्ने चेतावनीसहित ती -