सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन

काठमाडौं । सिभिल बैंक सञ्चालक समितिको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको ३६२औँ बैठकले पाण्डेलाई  सर्वसम्मत रूपमा चयन अध्यक्षमा चयन गरेको हो ।  अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरेको बताए । ग्राहकलाई नवीनतम सेवा तथा सुविधाहरू प्रदान गर्नेतर्फ बैंकले प्राथमिकता दिनुपर्ने उनले...

सम्बन्धित सामग्री

सिभिल बैंकको अध्यक्षमा पाण्डे

काठमाडौं, २ मंसिर । सिभिल बैंक लिमिटेडको अध्यक्षमा संचालक प्रतापजङ्ग पाण्डे नियुक्त भएका छन् । बैंक संचालक समितिको मंसिर १ गते बसेको ३६२ औं बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्ने सबै संचालकलाई धन्यवाद दिएका थिए […]

सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे

काठमाडौँ – सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिको ३६२औं बैठकले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। बैंकका नयाँ अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गर्न निर्देशन दिए। उनले बैंकलाई थप […]

सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन

काठमाडौं, १ मंसिर । सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन् । मंसिर १ गते बसेको बैंक संचालक समितिको ३६२ औं बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि पाण्डे बैंकका सञ्चालक थिए । बैंक अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान […]