नेपाल निर्माण व्यवसायी महासंघले सरकारको नीतिप्रति विरोध जनाएको छ । कोभिड–१९ को दोस्रो लहरले मुलुकनै त्राहिमामको अवस्थामा रहेको बेला सरकारले भने निर्माणसँग सम्बन्धी सार्वजनिक खरिद प्रक्रियाहरु अगाडि बढाएको भन्दै निर्माण व्यवसायीले असन्तुष्टि जनाएका हुन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी महासंघले उक्त सरकारी नीति...