निर्माणसँग सम्बन्धित सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाइएकोमा महासंघको आपत्ति

काठमाडौं । कोभिड–१९ का कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको अहिलेको अत्यन्त विषम परिस्थितिमा महामारीसँग सम्बन्धित खरिद प्रक्रियाबाहेकका निर्माणसँग सम्बन्धित सार्वजनिक खरिद प्रक्रियाहरु अगाडि बढाइएकोमा नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।  नागरिकको स्वास्थ्यमा कुनै ध्यान नदिई संघीय, प्रदेश तथा स्थानीय सरकारका विभिन्न कार्यालहरूबाट त्यस्ता खरिद प्रक्रियाहरू अघि बढाइनु स्वास्थ्य...

सम्बन्धित सामग्री

खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन र समाधानका उपाय

सार्वजनिक खरिद प्रक्रिया तथा ठेक्का व्यवस्थापनमा हाल विभिन्न समस्या देखा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)बाट निर्माण व्यवसायीले नेपालभर कुन कार्यालयमा ? कहिले ? कतिको ? कहिलेसम्म ? कस्तो प्रकृतिको ठेक्का सम्झौता गरेको हो ? भन्ने’boutमा एक कम्प्युटरीकृत प्रणाली स्थापना गर्ने र कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । यसो गरेमा करेन्ट कन्ट्याक कमिन्टमेन्ट […] The post खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन र समाधानका उपाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सार्वजनिक खरिद प्रक्रिया अपारदर्शी

सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अपारदर्शी बनाएको छ। विकासका ठुला परियोजना निर्माण व्यवसायीसँगको मिलेमतोमा निश्चित कम्पनीलाई लाभ पुग्नेगरी दिने गरेको आरोप लागिरहेका बेला सार्वजनिक सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुनपर्ने नीति सरकारले बनाएको हो। यसले स...

३ प्रश्न

हरेक वर्ष पुँजीगत खर्च किन निकै न्यून हुने गर्छ ?   सार्वजनिक खरिद प्रक्रिया या ठेक्का सम्झौता समयमै गर्न

तारकेश्वर गाउँपालिकाको डिजिटल बोर्ड खरिद प्रकरण : भुक्तानी रोक्का

तारकेश्वर गाउँपालिकाले एलईडी बोर्ड (डिजिटल बोर्ड) खरिदमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जारी गरेको विज्ञप्तिमा सार्वजनिक खरिद प्रक्रिया विशुद्ध प्रशासनिक विषय भएकोले त्यसमा पालिकाका अध्यक्ष लगायत कुनै पनि पदाधिकारीको संलग्नता नरहेको दबी गरेका छन् । उनले खरिद कार्यमा संलग्न कर्मचारीबाट कुनै अनियमितताजन्य कार्य भएको प्रमाण भएमा छानबिन गर्न उनले अख्तियार दुरुपयोग अनुसन्धा

एक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्र

काठमाडौं, साउन ४ । सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको छ। सरकारले गत आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। सडक विभागले यसरी लक्ष्यभन्दा धेरै कम काम हुनुको दोष सार्वजनिक खरिद प्रक्रिया र निर्माण व्यवसायीको काम गर्ने कार्यशैलीमाथि थुपारेको छ। सार्वजनिक खरिद […]

एक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्र

सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको छ। सरकारले गत आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो।सडक विभागले यसरी लक्ष्यभन्दा धेरै कम काम हुनुको दोष सार्वजनिक खरिद प्रक्रिया र निर्माण व्यवसायीको काम गर्ने कार्यशैलीमाथि थुपारेको छ। सार्वजनिक खरिद प्रक्रिया र निर्माण व्यवसायीको काम गर्ने कार्यशैलीका कारण लक्ष्यअनुसारको काम हुन नसकेको  सडक विभागका उप-महानिर्देशक भीमार्जुन अधिकारीले अधिकारीले बताए । सडक विभागले सडकको

सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा महासङ्घको विरोध

कोभिड–१९ का कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको परिस्थितिमा महामारीसँग सम्बन्धित खरिद प्रक्रियाबाहेक निर्माणका सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले विरोध जनाएको छ । जनताको स्वास्थ्यमा ध्यान नदिई सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका विभिन्न कार्यालबाट खरिद प्रक्रिया अघि बढाइनु स्वास्थ्य तथ...

सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाइएकोमा निर्माण व्यवसायी महासंघको कडा आपत्ति

काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासंघले निर्माणसँग सम्बन्धित खरिद प्रक्रियाहरू अघि बढाएको कडा आपत्ति जनाएको छ ।  कोभिड–१९ का कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको अहिलेको