माओवादी महाधिवेशन : शक्तिशाली कार्यकारी भूमिका महिलालाई दिन उदार होलान् प्रचण्ड ?

आठौं महाधिवेशन उद्घाटनको अघिल्लो दिन पुस १० गते हिमालय होटलमा सम्पादकहरूसँगको भेटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू अन्य दलभन्दा भिन्न भएको दाबी गर्न भेडा र सिंहको किस्सा सुनाए ।  घुमाउरो पाराले अन्य दललाई ‘भेडा’को संज्ञा दिँदै प्रचण्डले भनेका थिए, ‘हामी अलि फरकै चिज हौं, अब भेडा नहुने विचार छ ।’  माओवादी अधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान सभाको जननी माओवादी भनेर भन्दिए । ‘संविधान सभाको चुनाव प्रचण्डजीको ...

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन: २३६ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा २३६ जना केन्द्रीय सदस्यको घोषणाको तयारी भएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्यहरु पछि मनोनीत हुनेछन् । ८ औँ महाधिवेशन अन्तरगत जारी बन्दसत्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समानुपातिक तर्फ १२५ र खुल्लातर्फ १११ जनाको नाम बन्दसत्रमा घोषणा गर्ने तयारी गरेका छन् । ती नामहरु सर्वसम्मत नभए निर्वाचनको प्रक्रियाबाट […]

माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् […]

माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी […] The post माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी महाधिवेशन र प्रचण्डलाई जोडेर भारतीय मिडियाले लेख्यो यस्तो खबर

माओवादीको आठौं महाधिवेशन प्रज्ञा भवनमा जारी छ । पुस ११ देखि शुरू भएको महाधिवेशन नेतृत्व चयन गर्न नसक्दा लम्बिएको छ ।  निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरेको छ । तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने केन्द्रीय सदस्यको सूची घोषणा गर्ने तयारी गरेका छन् । यसैक्रममा भारतीय मिडियाले प्रचण्डको आलोचना गर्दै समाचार लेखेको छ । अमरउजाला प्रचण्ड प्रतिनिधिहरूको आलोचनाबाट मुक्त हुन नसकेको लेखेको छ ।  साथै उसले प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन विना संशोधन पारित गरिएको भन्दै यसले पार्टीमा असन्तुष्...

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

काठमाडौं : नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार हिजोका सबै कार्यक्रम स्थगन गरेको थियो।सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आज २ बज

माओवादी महाधिवेशन : नेतृत्वमा प्रचण्ड निर्विकल्प, खोजी चुनावी कमान्डरको

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डको विकल्पबारे कसैले कल्पनासम्म गरेका छैनन् । उद्घाटन सत्रमा अतिथिका रूपमा उपस्थित समकक्षी तथा दोस्रो पुस्ताका विपक्षी पार्टी नेताहरूले नै प्रचण्डलाई प्रशंसाको वर्षाले यसरी निथ्रुक्कै भिजाइदिए, जुन ऊर्जाले मात्रै प्रचण्ड आगामी १ दशक नेपाली राजनीतिको ‘किङ मेकर’मै रहने निश्चित जस्तो देखियो ।  यसपटक अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठ लामो राजनीतिक दस्तावेज अगाडि सारेका छन् । जसमा मानव विकासको ऐतिहासिक...

माओवादी महाधिवेशन : जसले प्रचण्डलाई बनाइदिए ट्रयाक्टर ड्राइभर ! (भिडियो)

माओवादी केन्द्रको आठौँ महाधिवेशन स्थल कमलादीस्थित प्रज्ञा भवनको दोस्रो तला । जहाँ टाँगिएका मध्येको एउटा चित्रले धेरैको नजर तान्यो । चित्रमा प्रचण्ड ट्याक्टर चलाइरहेका छन् । चित्रमा प्रचण्डलाई ट्रयाक्टर ड्राइभर बनाइदिने चित्रकार हुन् केशवराज खनाल । उनले प्रचण्डलाई व्यङ्ग्य गर्नका लागि यो चित्र बनाएका भने होइनन् । प्रचण्डले देशलाई समाजवादी युगमा लाने हो भने कृषि क्षेत्रको विकास गर्नुपर्ने सन्देश दिनका लागि सो चित्र तयार पारिएको चित्रकार खनालले बताए । उनले चित्रको शीर्षक राखेका छन् ‘औद्योगिक

माओवादी महाधिवेशन: दुई घण्टादेखि प्रतिवेदन पेश गर्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तर्गत सोमवार शुरू बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका छन् ।  प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी बन्दत्रमा प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनको चार भाग प्रस्तुत गरिसकेका छन् । अब दस्तावेजको केही अंश मात्रै प्रस्तुत गर्न  बाँकी रहेको बताइएको छ ।  प्रचण्डको प्रस्तावमा नेताहरू सुविधाभोगी बनेको, जनतासँगको अन्तरक्रिया पातलो भएको जस्ता विषय उठान गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । विज्ञान प्र...

माओवादी महाधिवेशन : बन्द सत्र सुरु

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको हाे।  बन्द सत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । महाधिवेशन अघि सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको थियाे । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ । प्रचण्डको राजनीतिक प्रतिवेदन...

माओवादी महाधिवेशन : बन्द सत्र शुरू, प्रचण्डको प्रतिवेदनमाथि छलफल

काठमाडौँ- नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेश भएका छन् । अहिले उक्त प्रतिवेशनमा २० भन्दा बढी समूह बनाएर छलफल शुरू भएको छ । छलफलका क्रममा फरक मत आएमा त्यसलाई समेत समेटेर प्रतिवेदन संशोधनसहित पारित […]