काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र तत्कालीन महासचिव लीलामणि पौडेलले उच्च अदालतमा न्यायाधीशको भाग मागेको र त्यो स्वार्थ पूरा नहुँदा आफूबिरुद्ध आन्दोलन चर्काएको आरोप लगाएका छन्। तत्कालीन महासचिव पौडेलले आफ्नै कार्यकक्षमा आएर उच्च अदालतमा न्यायाधीशको भाग मागेको दाबी पनि राणाले गरेका छन्। त्यस्तै उनले सर्वोच्च बारका अध्यक्ष पूर्णमान […]