काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।
The post वरिष्ठताको आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश राणा सहमत appeared first on Purbeli News.